समाज

ब्राउन सुगरसहित आमा-छोरा पक्राउ

तुलसीपुर । दाङ जिल्लाको तुलसीपुर प्रहरीले एक घरमा छापा मारी करिब २० ग्राम ब्राउनसुगरसहित...

कुन क्षेत्रको मौसम कस्तो ? यस्तो छ तीन दिनको पूर्वानुमान

हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली भने छैन ।

मंसिर ५ गते आइतबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज कुनै कुराले मनमा शान्ति छाउनेछ । परिवारसँग रमाइलो भेटघाट हुनेछ ।

मकवानपुरमा एचआईभी सङ्क्रमित बढ्दै

जिल्लामा ३२ जनाको एचआईभी सङ्क्रमणबाट मृत्यु भइसकेको छ ।

निम्न चापीय क्षेत्रको प्रभावले वर्षा र हिमपात

उपत्यकालगायत देशभरकै भू-भागमा आंशिकदेखि सामान्य बदली भइरहेको छ ।

मंसिर ४ गते शनिबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । विद्या र बुद्धिको विकास हुनेछ ।

जनगणनाको लागि छाङरु र तिंकर हिँडेको टोली दुम्लिङ पुग्यो, त्यसउता अनिश्चित

भारतले अनुमति नदिएपछि जनगणना गर्न गणकको टोली शुक्रबार बिहान दार्चुलाको ब्यास गाउँपालिकाको वडा नम्बर...

चिसो बढ्यो : धेरै ठाउँको तापक्रम औषतभन्दा कम

मुलुकका अधिकांश क्षेत्रमा पछिल्लो केही हप्तादेखि अधिकतम तापक्रम औषतभन्दा कम देखिएको छ ।

पत्रकार अर्याललाई ग्लोबल युथ लिडरसीप अवार्ड

काठमाडौँ । पत्रकार नकुल अर्याल ‘ग्लोबल युथ लिडरसीप अवार्ड २०२१’ बाट सम्मानित भएका छन्...

योग गुरु रामदेव र आचार्य बालकृष्ण आज स्याङ्जा जाँदै

आज दिउँसो २ बजे दुवै जना स्याङ्जा जानेछन् ।

ट्र्याक्टर दुर्घटनामा दुई भारतीयको मृत्यु

धनुषामा ट्र्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्...

चन्द्र ग्रहणको सूतक लाग्दैन

यस पटकको चन्द्र ग्रहण पहिले देखिनेभन्दा हल्का रेखा आकारमा देखिने खगोलविद्को दाबी छ ।

बार परिसरभित्र पसेर वकिललाई धम्की दिने पक्राउ

महानगरीय प्रहरी परिसरको टोलीले बौद्धबाट तीर्थ ढकाल र सिताराम श्रेष्ठलाई पक्राउ गरेको हो ।

रामदेवले चन्द्रागिरी डाँडामा बसेर दिने भए योग प्रशिक्षण

नेपाल आएलगत्तै रामदेवले नेपाल विश्वको श्रेष्ठतम आध्यात्मिक देश भन्दै प्रशंसा गरेका थिए ।

अरब सागरमा बनेको निम्‍न चापीय क्षेत्रको प्रभावले देशभर बदली

काठमाडौँ उपत्यका लगायत देशभरकै भू-भागमा आंशिकदेखि सामान्य बदली भइरहेको छ ।

मंसिर ३ गते शुक्रबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

काठमाडौँमा योगगुरु रामदेव

काठमाडौँ । भारतीय योगगुरु रामदेव र पतञ्जली योगपिठका प्रमुख आचार्य बालकृष्ण बिहीबार काठमाडौं आएका...

७ बजेसम्म सरकारी सेवा, सेवाग्राही खुसी

गृह मन्त्रालयले शाहीले शुरू गरेको कामलाई सकारात्मक काम भनेको छ ।

रोल्पामा बस दुर्घटना‚ चारको मृत्यु

काठमाडौँ । रोल्पामा यात्रुवाहक बस दुर्घटनामा परी चार जनाको घटनास्थलमै मृत्यु भएको छ ।...

बुढानीलकण्ठबाट नक्कली नोटसहित पाँच जना पक्राउ

नक्कली पैसा छाप्न रङ्गीन प्रिन्ट गरिरहेको अवस्थामा पाँच जना बुधबार पक्राउ परेका हुन् ।