समाज

राइटर्स इन्टरनेशनलले मनायाे वार्षिकोत्सव, मनकली उपन्यास विमाेचन

काठमाडाैँ । लेखक संसार नेपालले आफ्नाे पहिलाे वार्षिकाेत्सव मनाएकाे छ । साहित्यकार तथा लेखक...

मतदाता परिचयपत्र हराएमा मतदान गर्न पाइन्छ कि पाइँदैन ?

देशभरिका मतदाताले मतदान गर्न पाउन अब २२ दिन बाँकी छ ।

गणभित्रै गोली चल्दा सैनिक गम्भीर घाइते

उनको छाती र पेटमा दुई वटा गोली लागेको छ ।

गणभित्रै गोली चल्दा महिला सैनिकको निधन

झापा गौरादह-१ कि २४ वर्षीया कोपिला राजवंशीकाे निधन भएको हाे ।

वैशाख ८ गते बिहीबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

नयाँ कार्यको योजना बन्नेछ । आँटेको काम सफल हुनेछ ।

नवलपुर अदालतमा पनि फेरियाे पीडितकाे बयान, भनिन् – ‘रिसोर्ट सञ्चालककी छोरीसँग सुतेको हुँ’

बकपत्रका लागि पल शाहलाई बुधबार नवलपुर पुर्याइएको थियो ।

प्राकृतिक सम्पदालाई विश्व सम्पदा सूचीमा समेट्न आग्रह

काठमाडौँ । विश्व सम्पदा दिवसको अवसरमा नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)...

गए रातिको वर्षासँगै परेको चट्याङ लाग्दा एक वृद्ध ठहरै

काठमाडौँ । हिजो मंगलबार भएको मेघ गर्जन र वर्षाका क्रममा चट्याङ लागेर मकवानपुरमा एक...

बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा २ जना पक्राउ

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

भारतमा फेरि बढेको कोभिड संक्रमणले के संकेत गर्छ ?

नेपालमा पनि नयाँ भेरिअन्ट देखिनसक्ने सम्भावना रहेको विज्ञको चेतावनी छ ।

वैशाख ७ गते बुधबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

शुभकार्यको चर्चा चल्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ ।

पीडितका बुबाले पनि अदालतमा भने– ‘पल शाह निर्दोष छन्, दबाबमा जाहेरी दिएँ’

उनीविरुद्ध जिल्ला अदालत नवलपरासी पूर्वमा पनि मुद्दा छ ।

लेटाङ प्रहरी हत्या प्रकरण : १० जनालाई जनही ५० हजार धरौटी माग

लेटाङ घटनामा संलग्न रहेको आरोपमा १५ जना नाबालकलाई अभद्र व्यवहारमा मुद्दा चलाएकोमा उनीहरूलाई पनि...

भन्सार छली लैजान लागेको सुन तथा मोबाइलसहित २ जना पक्राउ

उनीहरूलाई आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ ।

१ जना चिकित्सकको भरमा पचास शय्याको अस्पताल

जनशक्ति अभावकै कारण शल्यक्रिया मार्फत प्रसूति सेवा पनि ठप्प छ ।

यौन दुर्व्यवहारको आरोप लागेका शिक्षक जेल चलान, प्रहरी हत्यामा संलग्न १६ जनाकाे मुद्दा अदालतमा

त्यस्तै, अन्य ३७ जनालाई पनि प्रहरीले अभद्र व्यवहारमा जिल्ला प्रशासन कार्यालय मोरङमा मुद्दा चलाएको...

६६ कराेड भन्दा बढीकाे क्रिप्टोकरेन्सी कारोबारमा संलग्न ३ जना पक्राउ

उनीहरूलाई उपर बैंक तथा बित्तीय संस्था सम्बन्धी ऐन,२०७३ बमोजिम आवश्यक कारबाही एवं थप अनुसन्धानका...

मेलम्चीको पानी सुन्दरीजलमा आइपुग्यो, आइतबारदेखि घरघरमा

आइतबारदेखि घरायसी धारामा पानी वितरण गर्ने तालिका तय भएको हाे ।

वैशाख ६ गते मंगलबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ ।

७० वर्षीया वृद्धालाई जबरजस्तीकरणी गरेको अभियोगमा १ जना पक्राउ

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।