मधेश
भाउजुलाई पेट्रोल छर्केर आगो लगाई हत्या गरेको आरोपमा देवर पक्राउ
उनले २०७८ माघ २१ गते बिहान भाउजुलाई पेट्रोल छर्की आगो लगाई हत्या गरेका थिए...
तारा एयर दुर्घटना: शोकमग्न चुरे काछका बस्ती, गाउँको रानो नै हरायो !
परिवारका नाताभित्रका सातै तीर्थ गर्न मुक्तिक्षेत्र जाँदै थिए ।
कानुनी बाधा हटाएर निजगढ विमानस्थल अगाडि बढाउन संसदीय समितिको निर्देशन
समितिले नेपालकाे हितमा रहेकाे विमानस्थल आयाेजना राेक्नु उचित नभएकाे निष्कर्ष निकाल्दै सरकारलाई यस्ताे निर्देशन...
त्रियुगाको मेयरमा कांग्रेसका बस्नेत जित नजिक
३८ हजार मतगणना हुँदा उनले १३ हजार मत ल्याएर जित पक्का गरेका हुन् ।
हराएको जहाजमा रहेकामध्ये ७ जना एकै परिवारका सदस्य
उनीहरु मुक्तिनाथ दर्शनका लागि विमानबाट जोमसोम जाँदै थिए ।
त्रियुगामा कांग्रेसको अग्रता कायमै, एमालेलाई पछ्याउँदै एकीकृत समाजवादी
त्रियुगा नगरपालिकामा नेपाली कांग्रेसले अग्रता बढाएको छ ।
चुनाव हारेपछि एमालेका २१ नेता/कार्यकर्ताले छाडे पार्टी
अब आफूहरू स्वतन्त्र भएर बस्ने उनीहरूको भनाई छ ।
मधेस प्रदेश सरकारद्वारा ५ जिल्ला कारागारलाई पुस्तक र फर्निचर प्रदान
जेल जीवनबाट फर्किएपछि पुनः नयाँ शिराबाट जीवन सुरुआत गर्न सकुन् भन्ने उद्देश्यले ती सामग्री...
मूल्य वृद्धिपछि ढुवानी सेवा बन्द
खुद्रा ढुवानी व्यवसायीले सम्पूर्ण ढुवानी सेवा बन्द गरेका हुन् ।
गरुडाको मेयरमा एमाले, उपमेयरमा कांग्रेस विजयी
निर्वाचित चौधरी स्व. पत्रकार मनोज चौधरीका श्रीमती हुन् ।
फतुवा विजयपुरको मेयर/उपमेयरमा कांग्रेस विजयी
रौतहटको फतुवा विजयपुर नगरपालिकामा कांग्रेस विजयी भएको छ ।
कटारी नगरपालिकाको मेयरमा कांग्रेसका श्रेष्ठ निर्वाचित
उपमेयरमा भने एमालेकी गीत खड्का निर्वाचित भएकी छन् ।
एक्लै उम्मेदवारी दिएका ४१५ पालिकामध्ये २०२ मा कांग्रेस विजयी (सूचीसहित)
काठमाडाैँ । वैशाख ३० गते भएको स्थानीय चुनावकाे मतगणना अन्तिम चरणमा छ । निर्वाचन...
प्रविण पाख्रिन हत्याको आशंकामा काठमाडौँबाट थप २ पक्राउ
पक्राउ परेका दुवैविरुद्ध कर्तव्य जानको मुद्दामा अनुसन्धान अगाडि बढाइएको हो...
लहानमा तलबभत्ताबाट मासिक राहत वितरण गरिने
नागरिकताको सिफारिस, जन्म, मृत्यु, विवाह दर्ता निःशुल्क गरिने...
सिरहाको गोलबजारमा एमाले विजयी
यससँगै, सिरहाको १७ स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक...
वीरगन्जको मेयरमा सिंह र उपमेयरमा आलम विजयी
सिंह साढे २२ हजार मतान्तरसहित मेयरमा विजयी भएका हुन् ।
रुपन्देहीको कोटहीमाईमा लोसपा विजयी
रुपन्देहीको कोटहीमाई गाउँपालिकामा लोसपा नेपाल विजयी भएको छ ।
वीरगञ्जमा गठबन्धनका उम्मेदवार सिंहकाे जित पक्का
काठमाडाैँ । वीरगन्ज महानगरपालिकाको मेयरमा गठबन्धनका साझा उम्मेदवार राजेशमान सिंह जित पक्का भएकाे छ...

