समाचार
अनुसन्धानकर्ता भन्छन्– धेरै बच्चा जन्माएका बाबु-आमालाई मुटुको रोगको खतरा बढी हुन्छ
चैत १४, वासिङ्टन । पाँच वा त्यो भन्दा बढी बच्चा जन्माउने अविभावकलाई एक...
रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
चैत १४, लहान । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिकास्थित बस्तीपुरमा गएराति ट्याक्टरमा मोटरसाइकल...
१३ वर्षीया बालिकाको बलात्कारपछि हत्या
गाईघाट, १४ चैत । उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको...
अस्पतालको छेउमै असहाय तीन दाजुबहिनी मृत्युसँग लड्दै
रोल्पा, १४ चैत्र । रोल्पा अस्पताल नजिकै रहेको एक झुपडीमा मृत्युसँग लड्दै गरेकी छिन्...
जङ्गलमा घाँस, दाउरा लिन गएका दुई नेपाली बेपत्ता
धम्बोझी, १४ चैत्र । जङ्गलमा घाँस, दाउरा लिन गएका राममिलन लोध र जमुनीका हर्कबहादुर...
आजको मौसमः कताको कस्तो रहला ?
काठमाडौं, १४ चैत्र । अहिले देशका पश्चिमी भूभाग तथा मध्य र पूर्वी पहाडी भूभागहरुमा...
उमासिंह, कुलप्रसाद–चेतकुमारी स्मृति पत्रकारिता पुरस्कार घिमिरे र वनलाई
काठमाडौं, १४ चैत्र । रिपोर्टर्स क्लब नेपालले यो वर्षको ‘उमासिंह पत्रकारिता पुरस्कार’ पूर्ण राष्ट्रिय...
व्यवसायी आतंकित छन्, सम्मेलन गर्दैमा केही हुनेवाला छैनः महत
सरकारले लगानी सम्मेलनको तयारी गरेको छ । चैत १५ र १६ गते हुने सम्मेलनको...
निर्वाचन आयोगको निर्णयविरुद्ध विवेकशील नेपाली दल सर्वोच्चमा
चैत १३, काठमाडौं । विवेकशील नेपाली दलले निर्वाचन आयोगविरुद्ध आवश्यक प्रक्रिया पुरा गर्दासमेत...
लालिगुँरास सामुदायिक बन उपभोक्ताकाे बार्षिक साधारणसभा सम्पन्न
चैत्र १३, बौनिया । लालिगुँरास सामुदायिक बन उपभोक्ता समूहको चौथो बार्षिक साधारणसभा मंगलबार सम्पन्न...
डिएसपी अंगुर जिसी ९ लाख धरौटीमा रिहा
चैत १३, काठमाडौँ । निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणमा अनुसन्धानमा लापरवाही गरी...
एन. सी. सी. बैंक अवकाश कोषद्वारा लाभांश वितरण
चैत्र १३, काठमाडाैँ । एन. सी. सी. बैंक अवकाश कोषद्वारा, संचितबचतको ७०% लाभांशवितरण गरेको...
निर्देशिकाबाट झस्किएका किसान भन्छन्, दुध स्वच्छ वनाउने वातावरण राज्यले मिलाउनु पर्छ
चैत १३ गते । दुधको स्वच्छतामा कुनै सम्झौता गर्न नहुने तर त्यसका लागि...
मेलम्ची खानेपानी आयोजनाः सिएमसीले सरकारसँग २ अर्ब ५२ करोड मागेको खुलासा
चैत १३, काठमाडौँ । मेलम्ची खानेपानी आयोजना निर्माण गर्ने जिम्मा लिएको इटालियन कम्पनी...
रुस, भेनेजुएलाबीच सहयोग सम्बन्धी २० वटा सम्झौता
चैत्र १३, काराकास । रुस र भेनेजुएलाबीच ऊर्जा र शिक्षा समेतका विभिन्न क्षेत्रमा...
यमनमा हवाई आक्रमणमा परी सातको मृत्यु
चैत्र १३, संयुक्त राष्ट्रसंघ । यमनको उत्तरपश्चिमी इलाकामा मङ्गलबार भएको एक हवाई आक्रमणमा...
आज शेयरको कारोबार स्थगित
चैत्र १३,काठमाडौँ । प्राविधिक समस्या आएपछि आज नेपाल स्टक एक्सचेञ्जको शेयर कारोवारमा समस्या...
फेसबुक, भाइबरमार्फत् चिट चोर्ने/चोराउने ५ निरीक्षक र ६ परीक्षार्थी पक्राउ
चैत १३, सप्तरी । एसईई परीक्षामा अमर्यादित क्रियाकलापमा संलग्न रहेको आरोपमा पाँच निरीक्षक...
मोटरसाइकल चोर पक्राउ
चैत्र १३, बेदकाेट । बेदकोट नगरपालिका– ३ का राकेश चन्दको म २ प ५३०९...
अस्थायी प्रहरी चौकीमा ढुङ्गा मुढा गर्ने पक्राउ
चैत्र १३, कञ्चनपुर । बेदकोट नगरपालिकाको चम्फापुरमा रहेको अस्थायी प्रहरी चौकीमा रातिका बेला ढुङ्गा...

