समाचार

प्रधानमन्त्री ओलीलाई उडाउनेहरु रेलमा चढ्ने भए : रेल किन्न अर्थले दियो ५० करोड

काठमाडौं । प्रदेश नम्बर २ को जनकपुरदेखि भारतको जयनगरसम्म चलाउन सरकारले रेल किन्ने प्रक्रिया शुरू...

झुक्याएर जागिर खाने पाँच दर्जन कर्मचारीबाट २ करोडभन्दा बढी रकम असुल्ने निर्णय

काठमाडौं । निजामती किताबखानाले झुक्याएर जागिर खाने पाँच दर्जन कर्मचारीबाट २ करोडभन्दा बढी रकम असुल्ने...

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ।  दिवसका अवसरमा नागरिक...

पूर्वमन्त्री पाण्डेविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्ने तयारी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री तथा कालिका कन्स्ट्रक्सनका मालिक विक्रम पाण्डेविरुद्ध विशेष अदालतमा...

सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा मुछिएका सञ्जेललाई साधारण तारेखमा छाड्न आदेश

माेरङ । निलम्बीत प्रहरी नायव निरीक्षक (सई) बालकृष्ण सञ्जेललाई उच्च अदालत विराटनगरले साधारण तारेखमा...

छोरीको हत्या गरेको आरोपमा एक महिला पक्राउ

जनकपुर । धनुषामा आफ्नै छोरीको हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्। १६ वर्षीया छोरी सोनी...

भ्रष्टाचार मुद्दामा पूर्व आईजीपी बोहराले पाए सफाइ

  मंसिर २०, काठमाडौँ । अवैध सम्पति जोडेर भ्रष्टाचार गरेको आरोप लागेका पूर्व प्रहरी...

नेपाल पत्रकार महासंघ सुनसरी शाखाद्धारा सप्ताहव्यापी कार्यक्रम हुने

मंसिर २०, धरान,सुनसरी । नेपाल पत्रकार महासंघ सुनसरी शाखाले यस वर्ष वार्षिक साधारणसभाको अवसरमा...

निर्मलाका निम्ति न्याय: महेन्द्रनगरमा आजपनि प्रदर्शन

  मंसिर २०, कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको न्यायको माग गर्दै कञ्चनपुरमा...

न्यूनतम् पारिश्रमिक नदिने संस्थालाई कारबाही हुन्छः मन्त्री विष्ट

  मंसिर २०, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सामाजिक सुरक्षाको...

Government begins probe into allegation against envoy Sherpa

  Dec 6, 2018. Nepal government has directed its Canberra-based embassy in Australia to...

आज २.७ अंकले नेप्से उकालो लागेर बन्द

मंसिर २०, काठमाडौँ । आज बिहिबार कारोबारको अन्तिम दिन नेप्से २ दशमलव ७ अंकले...

काठमाडौँमा माइक्रोबसको ठक्करबाट ३ वर्षीया बालिकाको मृत्यु, चालक पक्राउ

मंसिर २०, काठमाडौँ । काठमाडौँमा माइक्रोबसको ठक्करबाट तीन वर्षीया बालिकाको मृत्यु भएको छ । ...

अब काठमाडौं महानगरका सबै विद्यालयका विद्यार्थीको एउटै पोशाक

मंसिर २०, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरकाभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयमा विद्यार्थीका लागि...

विद्युत चुहावट नियन्त्रण गर्न छड्केमा पुगेका कर्मचारीमाथि कुटपिट

मंसिर २०, लहान । विद्युत प्राधिकरण केन्द्र सिरहाका दुई कर्मचारीमाथि कुटपिट भएको छ । ...

सुखडमा अन्तराष्ट्रिय स्वयमसेवक तथा विश्व माटो दिवस मनाईयो

मसिंर २०, सुखड।  कैलालीको घोडाघोडीकामा पनि अन्तराष्ट्यि स्वयमसेवक तथा विश्व माटो दिवस एक कार्यक्रमका...

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता, प्रधानमन्त्रीले गरे स्वागत

  मंसिर २०, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्ड भ्रमण सकाएर स्वदेश फर्किएकी छिन्...

नेपाल तर्फको आईसिपि परिक्षण सुरु

मंसिर २०, विराटनगर । मोरङको बुधनगरमा निर्माणधिन एकीकृत जाँचचौकी (आईसिपी) को परीक्षण बुधबार साँझबाट...

आँखामा पट्टी बाँधेर राष्ट्रपति भवन अगाडी प्रदर्शन गर्ने १२ जना पक्राउ

  मंसिर २०, काठमाडौँ । निर्मला पन्तका लागि न्याय माग्दै प्रदर्शन गरिरहेका युवाहरुले प्रहरीले...

प्रदेशका प्रमुख दुई योजना केन्द्रमा तानिए, प्रदेश सरकार बेखबर

  मंसिर २०, विराटनगर । संघीय सरकारले एक नं प्रदेशलाई हस्तान्तरण गरेका दुई वटा...