समाचार

कोइराला परिवारमा शोक, कृष्णप्रसादका नातिको निधन

तारिणीप्रसाद कोइरालाका छोरा ज्योति कोइरालाको निधन भएको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकको डेपुटी सीईओमा गोरख राणा

काठमाडौँ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)मा गोरख राणा...

माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुरू, प्रचण्डले पदाधिकारीको नाम प्रस्ताव गर्ने

सर्वसम्मत नेतृत्व चयनका लागि भन्दै आज दिउँसो १ बजेसम्म बन्द सत्र स्थगित गरिएको छ...

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा जलपक्षी गणना शुरू

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलगायतका क्षेत्रमा शनिबारदेखि जलपक्षी गणना सुरुआत गरिएको छ । निकुञ्जभित्रका...

त्रासमा प्रचण्ड : महत्त्वपूर्ण विषयमा मौनताको अर्थ के ?

महत्त्वपूर्ण विषयमा दस्ताबेज किन मौन ? भन्दै प्रतिनिधिहरूले बन्द सत्रमा चर्को स्वरमा प्रश्न गरे...

कोरोनाबाट मृत्यु भएका परिवारलाई बीस हजार सहयोग

गाउँपालिकामा सङ्क्रमणका कारण हालसम्म १८ जनाले ज्यान गुमाइसकेका छन् ।

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

हुम्लामा ९० प्रतिशत बालबालिकाले लगाए कोरोना विरूद्धको खोप

जिल्लामा छ हजार ३७० डोज मात्रामात्रै मोडर्ना खोप आइपुगेको थियो ।

क्रिकेटका १४ खेलाडी होटलमा अनुपस्थित: बन्द प्रशिक्षण प्रभावित हुने सम्भावना

क्यान र खेलाडीबीचको विवाद थप चुलिँदा प्रशिक्षण नै प्रभावित हुने खतरा पनि बढेको छ...

गर्भवतीको हेलिकप्टरबाट उद्धार

उल्टोबाट नवजात शिशु जन्मिने लक्षण देखिएपछि स्वास्थ्यचौकीले तत्काल काठमाडौँ रिफर गरेको जनाइएको छ ।

झापा गोल्डकप फागुनमा, विजेतालाई १२ लाख ५५ हजार

पाँचौँ संस्करण अन्तरगत दुई वर्षपछि झापा गोल्डकप हुन लागेको हो ।

जुवा खालबाट कांग्रेस नगर सभापतिसहित १४ जना पक्राउ

नगर सभापति बुढा वडाध्यक्ष समेत हुन् ।

सेनाको २२९ अधिकृत क्याडेटका लागि दरखास्त माग (विज्ञापनसहित)

सूचनाअनुसार खुलातर्फ १२०, बाँकी समावेशी गरी कुल २२९ जना माग भएको छ ।

माओवादीको अनुरोधमा संसद् बैठक स्थगित

सभामुख अग्निप्रसाद सापकोटाले आज दिउँसो १ बजेका लागि बैठक बोलाएका थिए ।

उत्तर गयामा श्राद्ध गर्नेको भिड (तस्बिरहरु)

दक्षिणायनको अन्तिम औँसीमा पितृलाई श्रद्धापूर्वक तर्पण, सिदादान र पिण्डदान गरी श्राद्ध गर्ने वैदिक विधि...

एसएसपी यादव मृत्यु प्रकरण : न्यायिक आयोग गठन गर्न श्रीमतीको माग

एसएसपी सुशीलकुमार यादव मृत्यु घटनाको छानबिनका लागि उच्च स्तरीय न्यायिक आयोग गठनको माग गरिएको...

हिउँमा फोटो खिचाउन भ्याइनभ्याइ

बाक्लो हिउँमा जोखिम मोलेर सवारी आवतजावत समेत गर्ने गरेका छन् ।

पौष कृष्ण औँसी : तीर्थ अर्थात् गया श्राद्ध गरिँदै

पितृलाई श्रद्धापूर्वक तर्पण, सिदादान र पिण्डदान गरी श्राद्ध गर्ने वैदिक विधि छ ।

तराईमा बाक्लो हुस्सु र कुहिरो, हिमपातको पनि सम्भावना

पश्चिमी वायुको प्रभावका कारण आज पनि देशभर आंशिक बदली रहनेछ ।

विद्यालयमा नै कोरोनाविरूद्धको खोप लगाइँदै

डोटी । जिल्लाको जोरायल गाउँपालिकाले विद्यालयमा नै विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउन शुरू गरेको छ...