जुवा खालबाट कांग्रेस नगर सभापतिसहित १४ जना पक्राउ

जाजरकोट । नेपाली कांग्रेस भेरी नगरपालिकाका नगर सभापति सशी बुढासहित १४ जना जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा भेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्ती समेत छन् ।

उनीहरूलाई गैरी खालीबाट शनिबार राती २ बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । नगर सभापति बुढा वडाध्यक्ष समेत हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *