समाचार

कांग्रेस खुला महिला केन्द्रीय सदस्यकाे मतगणना जारी, ७२८ मतसहित आरजु तेस्राे

आज रातीसम्ममा खुल्ला महिला केन्द्रीय सदस्यको मतगणना सकिने छ ।

पहिरोले डोजर पुर्दा चालकको मृत्यु

पोखरा । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविद्युत आयोजनामा पहिरोले डोजर पुर्दा एक जनाको...

कैलाली युवक हत्या प्रकरण : तीन दिनदेखि शव उठेन, स्थानीय आन्दोलित

स्थानीय मृतक दासको न्यायका न्यायका लागि भन्दै संघर्ष समिति बनाएर आन्दोलनमा उत्रेका छन् ।

एमसीसीमा तीन धार : विरोध, समर्थन र मौन !

सत्तारुढ दलहरूभित्रै एउटै धारणा भने प्रकट हुन सकेन ।

मकवानपुरमा ४६ हजार मेट्रिकटन धान उत्पादन

मकवानपुरमा तीन हजार ९ २५ हेक्टर क्षेत्रफलमा धान उत्पादन हुने गरेको छ ।

हुम्लामा बालबालिकालाई काेराेना विरुद्धको खोप लगाइँदै

सिमकोट । स्वास्थ्य सेवा कार्यालय हुम्लाले आइतबार पाँच गाउँपालिकाका लागि तीन हजार ५०० बढी...

‘नमूना कृषि गाउँ, आफैँ बनाऔँ’

‘नमूना कृषि गाउँ, आफैँ बनाऔँ’ भन्ने कार्यक्रम कार्यान्वयनमा आएको छ ।

चिलीको राष्ट्रपतिमा ३५ वर्षीय बाेरिक निर्वाचित

काठमाडाैँ । दक्षिण अमेरिकी देश चिलीको राष्ट्रपतिमा इतिहासकै सबैभन्दा कम उमेरका व्यक्ति निर्वाचित भएका...

पर्वत अस्पताललाई दुई करोडका उपकरण हस्तान्तरण

लायन्स क्लबको तर्फबाट नेपालमा सबैभन्दा ठूलो सहयोग सो अस्पताललाई गरिएको छ ।

कांग्रेस केन्द्रीय समितिमा अटाएका यी १६ नयाँ अनुहार (सूचीसहित)

यसपटक नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा १६ नयाँ अनुहार पुगेका छन् ।

अन्तरजातीय विवाह गरेका चन्द्रे ५ दिनदेखि सम्पर्कविहीन, आमाले खाएकी छैनन् खाना

तीन वर्षदेखि प्रेममा रहेको उनीहरू विवाह गर्न गत मंसिर ५ गते भागेका थिए ।...

कार्डिजसँग बराबरीमा रोकियो रियल

काठमाडाैँ । स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिड कार्डिजसँग गोलरहित बराबरीमा रोकिएको छ। अंक तालिकाको...

लिभरपुल र टोटनह्यामको रोमाञ्चक बराबरी

टोटनह्यामको घरेलु मैदानमा भएको सनसनीपूर्ण खेलमामा २-२ गोलको बराबरी भएको हो ।

२० जना उपसचिव सहसचिवमा बढुवा सिफारिस (सूचीसहित)

उनीहरूलाई कार्यक्षमता मूल्याङ्कनका आधारमा बढुवा गरिएको बढुवा समितिले जनाएकाे छ ।

सडक अनुशासनका लागि ट्राफिक सप्ताह

आजदेखि पुस १० गतेसम्म नियमित कार्यक्रम सञ्चालन हुनेछन् ।

यी आठ जिल्लाका बालबालिकालाई १३ गतेदेखि फाइजर खोप

सरकारले २० जिल्लाका बालबालिकालाई फाइजर खोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।

भिजिट भिसामा कामका लागि विदेश जाँदा फर्कनै नपाइने खतरा

वैदेशिक रोजगारमा जाँदा भिजिट भिसामा नजान सरोकारवालाले आग्रह गरेका छन् ।

न्युक्यासलमाथि सिटीको रवाफ, चेल्सी रोकियो

शीर्ष स्थानको म्यानचेस्टर सिटीले न्युक्यासल युनाइटेडमाथि ४-० को प्रभावशाली जित निकालेको छ ।

हुथी विद्रोहीद्धारा यमनमा नयाँ क्षेत्र कब्जा गर्ने प्रयास

हुथीहरुले अधिकांश क्षेत्रहरु कब्जामा लिइसकेका सैनिक स्रोतले जनाएको छ ।

एमसीसीबारे समान धारणा बनाउन कार्यदल गठन

एमसिसीबारे अन्य दलसँग छलफल गरेर टुंगोमा पुग्न तीन सदस्यीय कार्यदल गठन गरेको छ ।