मकालुखबर विशेष

हट्ला फेवा मापदण्डका ५ सय होटल-रेष्टुरेण्ट ? 

फेवातालको ६५ मिटर मापदण्डभित्र ५ सयभन्दा बढी घरटहरा निर्माण भएको देखिन्छ ।

हामीले संवाद काट्नु भनेको फिल्म यही हो ? यही ?

अहिलेका आधुनिक मर्यादापुरुषहरूसँग आफूलाई सच्याउने भन्दा धेरै अरूलाई सिकाउने कुरा हुन्छन् ।   

सगरमाथा चढ्ने विश्वकै पहिलो महिला एयरहोस्टेस ओम्निका भन्छिन्- ‘क्याम्प फोर सारै फोहोर’ (फोटोकथा)

चुचुरो पुग्नासाथ सगरमाथालाई ढोगिन् । केही मिनेट त केही पनि बोलिनन्...

रास्वपाको प्रगतिमा डाहा गर्नेहरूले पैसा लिएकाे आरोप लगाए : डीपी अर्याल (अन्तर्वार्ता)

उनी भन्छन्, ‘मैले बोल्नुभन्दा पार्टी प्रवक्ता तथा सभापतिले बोल्नु राम्रो लाग्छ । पछिल्लो समय...

हिल्डनको जागिरसँगै कृषिमा होमिएका गजेन्द्र शर्मा

जब उनी चीन छिरे त्यसपछि होटलसँगै कृषिमा केही गर्नु पर्छ भन्ने लाग्न थाल्यो ।

अदालतले दिएको पीडा: बलात्कार मुद्दामा ३ वर्ष जेल बसेपछि बालविवाहको फैसला

क्षेत्री समुदायकी ती किशोरीको दलित समुदायका केटासँग प्रेम सम्बन्ध भयो ।

दुवै खुट्टा गुमाएका बुढामगर भन्छन्- ‘नेपालको पहिचानलाई विश्वमाझ पुर्‍याउन सगरमाथा आरोहण’

अफगानिस्तानको लडाइँमा दुवै खुट्टा गुमाएका हरि बुढामगर शिखर सगरमाथाको आरोहण गर्न लागेका हुन् । 

पार्टीमा जाँदा मेरो वाक् स्वतन्त्रता हनन् हुन्छ, स्वतन्त्रै बस्छु : हर्क साम्पाङ (अन्तर्वार्ता)

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो पाँच वर्षे कार्यकालमा खानेपानी, स्वास्थ्य, शिक्षालगायत...

विराटनगरमा चार तले घर, घरभाडाको नाममा राज्यकोष दोहन गर्दै भीम पराजुली

प्रदेशसभाबाट करिब ३ किलोमिटरको दुरीमा उनको ४ तले घर छ ।

धुर्मुसपछि सुन्तलीको बिलौना- ‘इनबक्समा नग्न तस्बिरहरू आए, तुच्छ गालीको वर्षात भयो’

म पनि मान्छे हुँ, धेरै मन दुखेको छ राज्य र राष्ट्रसँग ।

लेटाङ, डिग्री, रमाइलो र नर्सिङ क्याम्पसमा अनेरास्ववियु विजयी

मोरङका ४ वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको मतगणना सम्पन्न भएको छ ।

निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको ९० करोड रकमान्तर गरी मुख्यमन्त्री र मन्त्रीको रजाइँ

रकमान्तर गरेर मुख्यमन्त्री र मन्त्रीहरूले आफू अनुकूलका योजनामा बजेट हालेको पाइएको हो ।

नेपालको यस्तो गाउँ: जहाँ सय वर्षदेखि ‘काटमार’ निषेध छ

अझै रोचक के छ भने- मासु खाने प्रयोजनका लागि पशुपालन गर्न पाइँदैन ।

त्रिशूली ग्राउण्ड जीरो : पाखैभरी अवैध ढुंगा, पालिकाले ठेक्का लगाएपछि विरोध

राजश्व छली गरी नदी दोहन गरेको पाइएको छ ।

पार्टीले पाउने मन्त्रालयको टुंगो छैन कांग्रेसलाई मन्त्रीको सूची बनाउनै हतार

शीर्ष नेताहरू पार्टीको नेतृत्व गरेर सरकारमा जाने इच्छा देखाइरहेको पाइएको छ ।

संविधानले खोजेको राष्ट्रपति कस्तो ?

राष्ट्रपति जो भएपनि संविधानको मूल्य-मान्यतालाई कार्यान्वयन गर्नेसक्ने हुनुपर्छ ।

राष्ट्रपतिमा मलाई विश्वास गरे पछि हट्दिनँ : सुवासचन्द्र नेम्वाङ (अन्तर्वार्ता)

संविधान सभाका सभाध्यक्ष एवं प्रतिनिधिसभाका पूर्व सभामुखसमेत रहेका नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले  राष्ट्रपति बन्ने...

प्रचण्ड पाँचै वर्ष प्रधानमन्त्री !

एमालेले साथ छोडे पनि कांग्रेसको साथ पाउनेमा प्रचण्ड ढुक्क छन् ।

राष्ट्रपतिबारे प्रचण्ड नीति : सके एमाले गलाउने, नसके गठबन्धन ढलाउने !

कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिएपछि माओवादी नेताहरूको बोली फेरिएको छ ।

शासनसत्ताको गतिविधिबारे नागरिकलाई पूर्णतः जानकारी नदिने प्रयास

मुख्यसचिवको अध्यक्षतामा रहेको समितिले ८७ प्रकारका सूचनाहरू गोप्य रहने गरी वर्गीकरण गरेको छ ।...

1 2 4 5 6 11 12