मकालुखबर विशेष

चिया मजदुरको कथा : हरिया चिया बगान रवीन्द्रका आँसुले फिक्का छन् (भिडिओ)

उनले काम गर्ने चिया बगान पूर्व राजा ज्ञानेन्द्र शाहको हो ।

राष्ट्रपति राष्ट्रिय सहमति कि गठबन्धनबाट, के हुँदैछ तयारी ?  

अब देशका सबै राजनीतिक दलको नजर राष्ट्रपति निर्वाचनमा गइरहेको छ ।

उपसभामुखमा भुईँ मान्छे

उनले भनिन्, ‘तटस्थ र इमानदारिताका साथ भूमिका निभाउँछु ।’

वैदेशिक रोजगारको फरक दृश्य : अदक्षभन्दा धेरै दक्ष जनशक्तिले छोडे देश   

पहिलो कुरा त, वैदेशिक रोजगारमा जानेहरूको सङ्ख्यामै वृद्धि भएको छ ।

सभामुखको चुनौती : आफ्नै व्यवहार

अर्थात्, नवनिर्वाचित सभामुखको चुनौती फेरिपनि आफ्नै गरिमाको छ ।

२० दिनसम्म मिलेन मन्त्री संख्या र मन्त्रालयको भाग 

सरकारलाई पूर्णता दिने विषयमा सत्ता साझेदार दलहरूका बिचमा सहमति जुटेको छैन । 

माघ ११ गते रवि लामिछानेको पद जान सक्छ ! 

रविले विदेशी नागरिकता त्यागेपछि नयाँ नागरिकता लिएका छैनन् ।

रविले बोक्नैपर्ने बोझ

रवि लामिछाने मन्त्रिपरिषद्कै प्रभावशाली र आकर्षक व्यक्ति बन्न पुगेका छन् ।

बामदेवको बाटोमा शंकर र उपेन्द्र !

बामदेव असफल भएका थिए, उपेन्द्र र शंकरको प्रयास हेर्न बाँकी छ ।

नेकपा एसको नियति : आफ्नो निर्णय लिन अन्य दलको भर !

दुई दिनसम्म बसेको स्थायी कमिटीले ठोस रूपमा कुनै निर्णय गरेन ।

मन्टेश्वरीमा मनलाग्दी 

मासिक शुल्क र भर्ना शुल्क पनि मनलाग्दी उठाइएको छ । 

कांग्रेसभित्रका ‘अभागी’ रामचन्द्र पौडेल

रामचन्द्र पौडेलको लागि ‘राष्ट्रपति’ माछोमाछो भ्यागुतो भएको छ । 

गठबन्धनको निरन्तरताले तय गर्नुपर्ने ६-प्राथमिकता के ?

को प्रधानमन्त्री बन्ने भन्ने विषय संसदीय दलको नेता चयन भएपछि मात्रै टुंगिनेछ ।

माओवादी रणनीति : कांग्रेसलाई दबाबमा राख्ने, पहिला आफ्नो नेतृत्वमा सरकार बनाउने 

माओवादी केन्द्र सरकार गठनमा निर्णायक भूमिका खेल्न सक्ने देखिन्छ ।

विराटनगरलाई गिज्याइरहेका यी संरचना (फोटो कथा)

पछिल्लो ५ वर्षमा विराटनगरको अवस्था झन् बिग्रिएको छ ।

प्रचण्डले किन भने डा भोजराजलाई उत्तराधिकारी ? कति सम्भव कति असम्भव ?

डा भोजराजलाई प्रचण्डले गरेर पूरा नभएका अधुरा कामहरू पनि साकार पार्नुछ ।

संसद्‌मा सधैँ टकराब

समयमै कानुनहरू बन्न नसक्ने, बन्न लागेका कानुनहरू पनि प्रक्रियामै रोकिने प्रवृत्ति देखा परे ।

भुलभुलैयामा ‘न्याय’लय

दीपककुमार कार्की प्रधानन्यायाधीश हुन सक्छन् या सक्दैनन् ?

इतिहाससँगै बाँचेको नगर

मनिसैला महावादनको पौराणिक कथाअनुसार साँखु उपत्यका एउटा ताल थियो ।

सरकारको एक वर्ष : सत्ता टिकाउन सक्नु मुख्य सफलता

देउवा अनेक बाधा र अड्चनका बाबजुद सरकार टिकाउन सफल भए ।

1 2 5 6 7 10 11