मकालुखबर विशेष

प्रचण्डले किन भने डा भोजराजलाई उत्तराधिकारी ? कति सम्भव कति असम्भव ?

डा भोजराजलाई प्रचण्डले गरेर पूरा नभएका अधुरा कामहरू पनि साकार पार्नुछ ।

संसद्‌मा सधैँ टकराब

समयमै कानुनहरू बन्न नसक्ने, बन्न लागेका कानुनहरू पनि प्रक्रियामै रोकिने प्रवृत्ति देखा परे ।

भुलभुलैयामा ‘न्याय’लय

दीपककुमार कार्की प्रधानन्यायाधीश हुन सक्छन् या सक्दैनन् ?

इतिहाससँगै बाँचेको नगर

मनिसैला महावादनको पौराणिक कथाअनुसार साँखु उपत्यका एउटा ताल थियो ।

सरकारको एक वर्ष : सत्ता टिकाउन सक्नु मुख्य सफलता

देउवा अनेक बाधा र अड्चनका बाबजुद सरकार टिकाउन सफल भए ।

७० लाखकाे लगानीमा ड्रागन खेती गरेर श्रीमानकाे सपना पूरा गर्दैछिन् पद्मा

केही दिन अघि मात्रै कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर...

गण्डकीको बजेट कानुनविपरीत !

कानुनले तोकेभन्दा फरक हिसाबले बजेट बनाएपछि विवाद सुरु भएको हाे ।

पोखराका सरकारी जग्गा : व्यापारी र राजनीतिक दलको कब्जामा

दलका भ्रातृ संगठनले सरकारी जग्गामा संरचना बनाएर व्यापारिक प्रयोजनमा बेचिरहेका छन् ।

किन टाउको दुखाई बन्दैछ पोखराको फोहोर व्यवस्थापन ?

पोखराको फोहोरबाट आम्दानी गर्ने प्रस्ताव यसअघि पनि नआएको होइन ।

३२ एसएसपी बढुवाको तयारी, पहिलो नम्बरमा शाह की कार्की ?

सिद्धिविक्रम शाह ललितपुर परिसरमा र दानबहादुर कार्की कपिलवस्तुमा कार्यरत छन् ।

ठाउँ ठाउँमा हैजा भेटिएपछि सरकार गम्भीर, सिंहदरबारमा दिनभर आपतकालिन बैठक

काठमाडौं । संघीय राजधानी काठमाडौंमै हैजा फैलाउने जीवाणु फैलिएर पछि सरकारले आज आपतकालिन बैठक...

दुःसाध्य एनओसी : विद्यार्थी भन्छन्- एनओसी दिन किन यस्तो जात्रा ? (तस्बिरसहित)

अहिले लाखौँको संख्यामा विद्यार्थीहरू अध्ययन गर्न बाहिर जान्छन् ।

मिटरब्याजी पीडितको बिलौना- ‘२५ कठ्ठा जमिनको मालिक भूमिहीन भएँ, १ लाख ऋणको ३० लाख मागे’

अब त्यो मिटरब्याजीलाई गिरफ्तार गरेर कठघरामा नल्याएसम्म हामी धर्ना बसिरहन्छौँ ।

एसपीपीको ‘ल्याण्डिङ्’ सकस

त्यसबेला प्रधानमन्त्री केपी ओली थिए भने रक्षामन्त्री ईश्वर पोखरेल ।

‘ओली र प्रचण्डको मुख ताक्दै बाम एकताको पहल’

नेता भुसाल अविचलित रूपमा वाम एकताको रटान लगाइरहेका छन् ।

अमेरिकी भ्रमणको तरंग

स्टेट पाटनरसिप प्रोग्रामको सम्झौता हुन लागेको भन्ने विषयमा नेताहरू सशङ्कित देखिएका हुन् ।

नाबालिग प्रेम विवाह : गर्भ बसेपछि बलात्कार मुद्दा र जेल सजाय !

त्यति लामो समयको प्रेम सम्बन्ध अन्ततः बलात्कारमा गएर टुङ्गियो ।

बीआरआईमा छिर्‍यो एमसीसीको गन्ध

बीआरआईमा नेपालले सन् २०१७ मा हस्ताक्षर गरेको थियो ।

बजारमा सर्वसुलभ छैन नेपाली स्यानिटरी प्याड 

सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साहन नगरेको प्याड व्यवसायीको आरोप छ ।

माडी बाँदरमुढे घटना : १७ वर्षदेखि पीडितको पीडा उस्तै

घटनास्थलनजिकै घर भएकी भुवनशान्ति पौडेलको श्रीमान् पनि बम विस्फोटमा परे ।

1 2 6 7 8 11 12