मुख्य समाचार

कस्ताे रहन्छ आजकाे माैसम ?

काठमाडाैं । आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू–भागमा...

रोल्पाको गौरव बढाउनु मेरो पहिलो कर्तव्य हुनेछ : वर्षमान पुन

रोल्पाबाट निर्वाचित भएपछि मतदाताहरूलाई विशेष धन्यवाद दिँदै पुनले जनताको विश्वासलाई टुट्न नदिने प्रतिबद्धता जनाएका...

सिराहा १ मा रास्वपाका बब्लु गुप्ता विजयी

सिराहा । सिराहा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट बब्लु गुप्ता प्रतिनिधि सभा सदस्य निर्वाचित भएका...

श्रम संस्कृति पार्टीले खोल्यो खाता, खोटाङमा २९ वर्षीय आरेन राई विजयी

अन्तिम मतपरिणाम अनुसार, श्रम संस्कृति पार्टीका राईले १६ हजार ६१२ मत प्राप्त गरी सानदार...

सोलुखुम्बुमा कांग्रेसका प्रकाश सिंह कार्कीको जित

प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणामअनुसार सोलुखुम्बुमा नेपाली कांग्रेसले आफ्नो झण्डा गाडेको छ ।

पाल्पा–२ मा रास्वपाका थापा विजयी

पाल्पा । पाल्पा २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा.माधवबहादुर थापा प्रतिनिधिसभा सदस्यमा निर्वाचित...

धनकुटामा एमालेका राजेन्द्रकुमार राई विजयी

धनकुटा । प्रतिनिधिसभा सदस्यमा धनकुटाबाट नेकपा (एमाले) का राजेन्द्रकुमार राई विजयी भएका छन् ।...

चितवन–१ मा रास्वपाका हरि ढकाल ५८ हजार २०८ मतसहित विजयी

उनका निटकतम प्रतिस्पर्धी नेपाली कांग्रेका राजेन्द्रप्रसाद बुर्लाकोटीले १३ हजार ३३ मत प्राप्त गरे ।

प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी, एमालेका सूर्य थापा तेस्रो

प्युठान । प्युठानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुशान्त वैदिक निर्वाचित भएका छन् ।...

राप्रपाको साख जोगाउने एक्ला ज्ञानेन्द्र शाही, जुम्लाबाट दोस्रो पटक निर्वाचित

जुम्ला । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तरर्गत जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार ज्ञानेन्द्र शाही...

चितवनमा अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते

नारायणगढ । जिल्लाको कालिका नगरपालिका–९ दब्यटारस्थित भित्री सडक खण्डमा अटो दुर्घटना हुँदा चार जनाको...

नवलपुर–२ बाट विजयी रास्वपाका जेनजी उम्मेदवार खनाल को हुन् ?

काठमाडौँ । नवलपुर–२ बाट रास्वपाका युवा उम्मेदवार मनिष खनाल ४१ हजारभन्दा बढी मत ल्याई...

प्राप्त जनमतले मुलुकलाई नयाँ दिशातर्फ लैजान्छ: डा स्वर्णिम वाग्ले

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं तनहुँ क्षेत्र नम्बर १ बाट...

रास्वपाले जनताको युगौँ युगदेखिको समस्या समाधान हुनेगरी काम गर्छः सोविता गौतम

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सोविता गौतमले आफ्नो पार्टी नेतृत्वको नेपाली...

टीकाटिप्पणी नगर्न कार्यकर्तालाई रास्वपाको अनुरोध

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन परिणामलाई लिएर विभिन्न तह र सामाजिक सञ्जाललगायत...

अर्घाखाँचीमा रास्वपाका भुसाल विजयी

अर्घाखाँची । प्रतिनिधिसभा सदस्य निर्वाचनमा अर्घाखाँचीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरिप्रसाद भुसाल विजयी...

प्रधानमन्त्री र मन्त्री बन्न मात्रै राजनीति गर्न आएका होइनौँः डीपी अर्याल

अर्यालले यो निर्वाचन हालसम्मकै विशेष निर्वाचन भएको पनि बताए ।

लोकतान्त्रिक प्रक्रियामा हारजित स्वाभाविक हो : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आमनिर्वाचनमा आफ्नो हारको मुख्य कारण जनतामा...

महेश बस्नेतले गरे नतिजा स्वीकार, भने- ‘जनताको सेवा गर्ने प्रतिबद्धता कहिल्यै हार्दैन’

हारबाट विचलित नभई आगामी दिनमा अझ सशक्त रूपमा जनताको बीचमा जाने उनको भनाई छ...

सोलुखुम्बुमा मतगणना सुरु, लिखुपिकेबाट सुरुआत

सोलुखुम्बुमा पनि मतगणना सुरु गरिएको छ । सर्वदलीय बैठक सम्पन्न भएपछि आज साँझ ८ः४५...