प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी, एमालेका सूर्य थापा तेस्रो
२०८२ फागुन २३ गते

प्युठान । प्युठानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुशान्त वैदिक निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी भन्दा करिब ८ हजार धेरै मत ल्याएर उनी विजयी भएका हुन् ।
उनले २७,४६९ मत ल्याएर विजयी हुँदा काँग्रेसका डा.गोविन्दराज पोखरेल १८ हजार ३३८ मत ल्याएर दोस्रो भए ।
त्यस्तै, यसअघि प्युठानबाट निर्वाचित भएका एमालेका सूर्य थापा १६,७२० मतसहित तेस्रो भएका छन् ।
२०८२ फागुन २३ गते
प्रतिक्रिया
सम्बन्धित








