मुख्य समाचार
महेश बस्नेतले गरे नतिजा स्वीकार, भने- ‘जनताको सेवा गर्ने प्रतिबद्धता कहिल्यै हार्दैन’
हारबाट विचलित नभई आगामी दिनमा अझ सशक्त रूपमा जनताको बीचमा जाने उनको भनाई छ...
सोलुखुम्बुमा मतगणना सुरु, लिखुपिकेबाट सुरुआत
सोलुखुम्बुमा पनि मतगणना सुरु गरिएको छ । सर्वदलीय बैठक सम्पन्न भएपछि आज साँझ ८ः४५...
हुम्लामा केहीबेरमा मतगणना सुरु गरिने
जिल्लाका ६५ वटै मतदान केन्द्रका मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आएर दलका प्रतिनिधि र...
दाङ–२ मा रास्वपाका आचार्यको अग्रता कायमै, शङ्कर पोख्रेललाई हारको चिन्ता
दाङ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले...
म्याग्दीमा फराकिलो मतान्तरसहित महावीर पुनको अग्रता
म्याग्दी । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मत गणनामा म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनले फराकिलो...
कैलाली–३ मा नेकपाका वीरमानको अग्रता कायमै
काठमाडौँ । प्रतिनिधिसभा कैलाली क्षेत्र नं ३ को मतगणनामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का...
नागरिकको लागि सरकार छ भन्ने महसुस गराउँछौँ: डोलप्रसाद अर्याल
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले नागरिकको लागि सरकार छ भन्ने अनुभूति...
मोरङ–२ मा मतगणना चलिरहेका बेला रास्वपा उम्मेदवारका प्रतिनिधिको मृत्यु
मोरङ क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारका प्रतिनिधिको मृत्यु भएको...
रुपन्देही-४ मा एमाले उम्मेदवार यादवको अग्रता, १ हजार ३५ मत बदर
काठमाडौँ । रुपन्देही प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ४ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)...
रुकुम पूर्वमा प्रचण्डको फराकिलो अग्रता, पछि परे कुसुम र लिलामणि
रुकुम पूर्वमा जारी यस मतगणनालाई सर्वत्र चासोका साथ हेरिएको छ ।
ललितपुर-१ मा कांग्रेसका राणाको अग्रता
पाटन । ललितपुर क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार उदय शमशेर राणाको अग्रता...
जुम्लामा ज्ञानेन्द्र शाहीको प्रारम्भिक अग्रता
देशभरका ५० भन्दा बढी निर्वाचन क्षेत्रमा मतगणना जारी रहँदा रक्षात्मक देखिएको राष्ट्रिय प्रजातन्त्र पार्टी...
ललितपुर-१ मा कांग्रेसका उदयशमशेर राणाको अग्रता, एमाले र रास्वपा पछाडि
ललितपुर निर्वाचन क्षेत्र नम्बर १ को प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसले आफ्नो अग्रता कायम गरेको...
रास्वपा कहाँ-कहाँ छ अगाडि ? (क्षेत्र र उम्मेदवार)
मुलुकभरको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को 'निलो लहर' देखिएको छ ।
फागुन २२ गते शुक्रबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल
आजको पञ्चाङ्ग वि.सं.फागुन २२, २०८२। इ.सन् 06 Mar, 2026। शक संवत् १९४७। नेपाल संवत्...
आज अधिकांश स्थानमा मौसम सफा रहने
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश स्थानमा मौसम सामान्यतया सफा...
निर्वाचन आचारसंहिता विपरीत गतिविधिमा संलग्न २४ जना नियन्त्रणमा
काठमाडौं । देशभरका विभिन्न मतदान स्थलमा निर्वाचन आचारसंहिता विपरीत र निर्वाचन विरोधी गतिविधिमा संलग्न...
आठ जिल्लामा हेलिकप्टरमार्फत मतपेटिका ढुवानी
काठमाडौँ । निर्वाचन आयोगले विभिन्न आठ जिल्लामा हेलिकप्टरमार्फत मतपेटिका ढुवानी गरिएको जनाएको छ ।...
शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकोमा राष्ट्रपतिको सन्तोष
राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भई मुलुकमा उत्पन्न जटिल परिस्थितिले...
निर्वाचनले नेपालको सुरक्षा निकाय कुनैपनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित गर्यो: आईजीपी अर्याल
काठमाडौँ । सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्यालले प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षा...

