कर्णाली

आज शनिबार : देशभरका घटना अपडेट

हत्या गरेको अभियोगमा एक जना पक्राउ काठमाडौं काँडाघारी बस्ने दोलखा मेलुङ गाउँपालिका-१ घर भएका...

‘तरल नाइट्रोजन प्लान्ट’ निर्माण गर्दै कर्णाली सरकार

कर्णाली । कर्णाली प्रदेश सरकारले तरल नाइट्रोजन प्लान्ट निर्माण गर्ने भएको छ । भूमि...

शनिबार : देशभरका घटना अपडेट

अवैध लागू औषधसहित दुई जना पक्राउ सुर्खेत, भेरीगंगा नगरपालिका-५ स्थितबाट अवैध लागू औषध ब्राउनसुगर...

कर्णाली प्रदेशमा आँखा उपचार सेवा विस्तार गर्न सम्झौता

काठमाडौँ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र तिलगङ्गा आँखा प्रतिष्ठानबीच आँखा उपचार सेवा विस्तार...

बालबालिकालाई कुपोषण हुन नदिन के गर्ने ? : विनीता पन्त, पोषणविद् (भिडिओ)

यदि शरीरमा पौष्टिक तत्त्वको प्रयोग भएन भने कुपोषण लागेको भन्ने गर्छ । शरीरलाई शक्ति...

कर्णाली प्रदेशमा भदौ ४ गते सार्वजनिक बिदा

सुर्खेत । कर्णाली प्रदेश सरकारले भदौ ४ गते प्रदेशमा सार्वजनिक बिदा दिने भएको छ...

खाँडाचक्र नगरपालिकाको बजेट कार्यान्वयन नगर्न अदालतको आदेश

मान्म (कालीकोट) । कालीकोटको खाँडाचक्र नगरपालिकाको बजेट कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी भएको छ...

अस्पतालले रिफर गर्‍यो तर आएन जहाज, चार बालकले गुमाए ज्यान

हवाई सेवा प्रभावित हुँदा गम्भीर प्रकृतिका बिरामीलाई अन्यत्र लैजान सकिएको छैन ।

कर्णालीका नागरिकलाई हवाइ भाडामा सहुलियत दिन माग

काठमाडौँ । कर्णाली पर्यटन उद्यमी समाजले दिउँसो १२ बजेपछि कर्णालीमा हवाई उडान हुन नदिने...

मुगुको चिप्लेगौडामा बोलेरो पल्टिदा पाँच जनाको मृत्यु

चिप्लेगौडामा भएको जीप दुर्घटनामा परेर मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

शनिबार : देशभर कहाँ के घटना घटे ?

हत्यामा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ कृष्णपुर नगरपालिका-२ बाणी नवदुर्गा टोल बस्ने ३५...

जुम्लामा सत्र सय क्विन्टल नुन मौज्दात छ : साल्ट ट्रेडिङ

जुम्ला । जुम्ला सदरमुकामस्थित खलङ्गा बजारमा रहेको साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडमा पर्याप्त मात्रमा नुन...

जुम्लाको गुठीचौरमा अज्ञात समूहले गर्‍यो आगजनी

जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिकामा अज्ञात समूहद्वारा सात  घरमा  आगजनी गरेका छन् । गुठीचौर–४...

युवतीमाथि प्रहार गरेको एसिड युवकको शरीरमा पर्दा…

१६ वर्षीय आशिष सुनारले १७ वर्षीया सोविता बुढालाई एसिड प्रहार गर्न खोजेको प्रहरीको भनाई...

छोरी जन्मेको खबर सुन्नासाथ पाँच हजार खातामा

यही साउन १ गतेदेखि लागू हुने गरी सो कार्यक्रम ल्याइएको हो ।

छोरी बलात्कारको कसुरमा ५० वर्षीय बाबुलाई ३३ वर्ष कैद

दैलेख । १७ वर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा बाबुलाई ३३ वर्ष कैद सजाय सुनाइएको...

उपभोक्ता समितिको ६ लाख ५० हजार लुटेर वडाध्यक्षसहित तीन जना फरार

पैसा लिएर फरार भएका उनीहरूविरुद्ध जिप्रका सुर्खेतमा उजुरी परेको छ ।

अभिभावकविहीन बनेका दुई नाबालकलाई मुख्यमन्त्री कार्कीद्वारा १० हजार सहयोग

विराटनगर । अभिभावकविहीन बनेर खाद्यन्न अभाव झेलिरहेका सुर्खेत बराहताल– ५ का दुई नाबालक कल्पना...

नाबालिगसँग प्रेमबिहे, घरमा आगजनी र पक्राउ

दलितले आफ्नी बहिनीलाई प्रेमबिहे गरेको निहुँमा एक युवकले घर नै जलाइदिएका हुन् ।

सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको फोर्स दुर्घटना हुँदा एक जनाको मृत्यु

वीरेन्द्रनगरबाट नेपालगञ्ज जादै गरेको भे १ ख ३७५० नम्बरको फोर्स गाडी रत्न राजमार्ग अन्तर्गत...

1 2 15 16 17 84 85