स्वास्थ्य

रौतहट र बारामा थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३०४ पुग्यो

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप ९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ३०४...

भक्तपुरका २९ पत्रकारको पिसिआर रिपोर्ट नेगेटिभ

नेपाल कोरियामैत्री अस्पतालले सञ्चालनमा ल्याएको पिसिआर मेशिनसहितको ल्याबमा गरिएको कोरोना परीक्षणमा भक्तपुरका पत्रकारको नतिजा...

कोरोना संक्रमितको मृत्यु भएपछि टोखामा २४ जनाको स्वाव संकलन

टोखा नगरपालिकामा बस्ने सिन्धुपाल्चोककी एक सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएपछि टोखामा २४ व्यक्तिको स्वाब...

खैरहनीको क्वारेन्टाइनमा आइतबार १० जनालाई राखियो

ध्रुवराज खनाल चितवन । खैरहनी नगरपालिकाले नयाँ निर्माण गरेको क्वारेनटाईनमा बाहिर जिल्लाबाट आएकाहरुलाई राख्न...

कोरोना संक्रमणको आशंकामा दम्पतीसहित चार जना अस्पताल भर्ना

अंकुश कुँवर धनगढी । कोरोना संक्रमणको आशंकामा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा चार जनालाई भर्ना...

‘दाेस्राे काेराेना संक्रमित मृतकमा एक्कासी झाडापखाला र ज्वरो देखिएको थियो’

काठमाडौं । क्वारेन्टाइनमा बसेका बाँकेको नरैनापुर ५ बाँकेका २५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु...

कोरोना संक्रमणबाट ज्यान गुमाएकी सुत्केरीको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ सुरुः स्वास्थ्य मन्त्रालय

काठमाडौं । सिन्धुपाल्चोक निवासी २९ वर्षीय कोभिड १९ पोजिटिभ सुत्केरी महिलाको मृत्यु भएपश्चात उनको...

नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ पुगेको...

श्रममन्त्री यादव अस्पतल भर्ना, भएको के हो ?

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल...

सर्लाहीकी संक्रमित युवती काठमाडौंमा भेटिइन्, मोटरसाइकलमा आएकी थिइन् कपन

काठमाडौं । सर्लाहीकी संक्रमित भनिएकी १९ वर्षीय युवती काठमाडौंको कपनमा भेटिएपछि तेन्जिङ चोक सिल...

कोरोना संक्रमणबाट आमाको मृत्यु भएपछि शिशुसहित परिवार आइसोलेसनमा 

आमाको कोरोना संक्रमणबाट मृत्यु भएपछि शिशुपनि संक्रमित भएकाे हुन सक्ने भन्दै १२ दिने शिशुलाई...

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा स्वास्थ्यकर्मी र सञ्चारकर्मीहरुको पिसिआर परिक्षण

कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले स्वास्थ्य कर्मी र...

कोरोनाबाट बेलायतमा मात्रै ६३ नेपालीले ज्यान गुमाए, विश्वभर ९६ को मृत्यु

एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा बढी बेलायतमा ६३ जनाको मृत्यु भएको...

‘ती महिलालाई शिक्षण अस्पताल आउनु अगावै कोरोना भएको हुनसक्छ’

हिस्ट्री हेर्दा उनलाई शिक्षण अस्पताल ल्याउनु पूर्वनै कोरोना भएको हुन सक्ने जनस्वास्थ्य विद् डा....

कोभिड-१९ बाट मृत्यु हुने महिला : बालाजुमा तरकारी पसल चलाउँथिन्, टोखा बस्थिन्

नेपालमा कोरोना संक्रमणबाट मृत्यु भएकी पहिलो महिला काठमाडौंको टोखा नगरपालिका-९ मा कोठा भाडामा लिएर...

डर नमानौं, भौतिक र मानसिक रुपमा तयार बनौं-डा. पाण्डे

जीवन रह्यो भने कमाउन सकिन्छ । जीवन नै नरहे कमाएको के अर्थ रह्यो र...

कोरोना संक्रमणबाट मृत्यु भएकी महिलाको दाहसंस्कार गरियो

कोरोना संक्रमणबाट मृत्यु भएकी महिलाको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ।

नेपालमा २८१ जनामा काेराेना पुष्टि, धनुषामा थपिए २ संक्रमित !

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २८१ पुगेको छ । आज (शनिबार) साँझ थप...

धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको शव दाहसंस्कारका लागि पशुपति आर्यघाट ल्याइयो

काठमाडौं । धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलाको शव दाहसंस्कारका लागि पशुपति आर्यघाट ल्याइएको...

रोजगारीका लागि भारत गएका नागरिक नेपाल फर्किँदै, दाङमा थप दुई हजार क्वारेन्टिन निर्माण गरिने

रोजगारीका लागि बाहिर गएका नागरिक फर्किन थालेपछि यहाँ थप दुई हजार क्वारेन्टिन निर्माण गरिने...

1 2 348 349 350 425 426