श्रममन्त्री यादव अस्पतल भर्ना, भएको के हो ?

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । छातीमा असामान्य दुखाई भएपछि उनी बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा ११ बजे भर्ना भएका हुन् ।

हृदयघातको अति सामान्य रुप माइल अट्याक भएको बताइएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *