स्वास्थ्य
राप्ती प्रतिष्ठानका चिकित्सक र नर्ससहित ४ जनामा कोरोना पुष्टि, आकस्मिकबाहेकका सेवा बन्द
प्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलाशप्रसाद देवका अनुसार एक चिकित्सक, दुई नर्स र एकजना स्वास्थ्यकर्मी गरी...
आज थपिए ४२६ कोरोना संक्रमित, मुलुकभर कोरोना संक्रमितको संख्या ८२७४
काठमाडौं । नेपालमा आज ४२६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो सँगै...
गण्डकी प्रदेशमा ५ स्वास्थ्यकर्मी सहित ३२ नयाँ कोरोना संक्रमित थपिए
आज पुष्टि भएका ३२ जना कोरोना संक्रमितसँगै गण्डकी प्रदेशमा ३८० जनामा कोरोना पोजेटिभ पुगेकाे...
पर्वत अस्पतालका ५ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि, इमर्जेन्सीबाहेक सबै सेवा बन्द
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाले विज्ञप्ति जारी गर्दै ५ स्वास्थ्यकर्मीलाई कोरोना देखिएको पुष्टि...
गण्डकी प्रदेश: भारतबाट फर्किएका थप २४ जनामा देखियो कोरोना
बागलुङमा १४, कास्कीमा ६, नवलपरासी (वर्दघाट सुस्ता पूर्व)मा २ र स्याङजा २ जना गरी...
कैलालीका २ कोरोना संक्रमितको मृत्यु, मृतक संख्या २२ पुग्योः स्वास्थ्य मन्त्रालय
याेसँगै मन्त्रालयले पुष्टि गरेकाे विवरणअनुसार काेराेना संक्रमणबाट ज्यान गुमाउनेकाे संख्या २२ पुगेकाे छ ।
२४ घण्टामा ६७१ जनामा संक्रमण पुष्टि, भक्तपुरमा फेरि ३ जना थपिए
२४ घण्टामा १९ जना डिस्चार्ज भएका छन् ।
सिन्धुपाल्चाेकमा कोरोना सङ्क्रमितको सङ्ख्या ६ पुग्यो
चौतारा । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१४ निवासी २१ वर्षीय एक पुरुषमा कोरोना भाइरस सङ्क्रमण...
प्रधानमन्त्रीले सुनाए बेसारको कहानीः कस्तो अवस्थामा खानु हुँदैन ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि पनि बेसारको कहानी सुनाएका छन् । नेपालमा...
नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि
कैलालीको लम्कीचुवा नगरपालिका-२ की ४३ वर्षीया ती महिलामा कोरोना संक्रमण पुष्टि भएको बाँकेका प्रमुख...
मनाङमा पनि भेटिए संक्रमित, गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना पुष्टि
पूर्वी नवलपरासीमा १८, तनहुँमा १२, गोरखामा ११ र मनाङमा १ जना गरी ४२ जनामा...
आत्महत्या गरेकी सुर्खेतकी युवतीमा कोरोना पोजेटिभ
काठमाडौँ । सुर्खेतमा आत्महत्या गरेकी युवतीमा कोरोना पुष्टि भएको छ । सुर्खेतको सिम्ता गाउँपालिका-८...
क्वारेन्टिनबाट घर फर्किएका २६ मा कोरोना सङ्क्रमण, सतर्कता बढाइयाे
धम्बोझी । क्वारेन्टिनबाट आरडिटी नेगेटिभ देखिएपछि घर पठाइएका बर्दियाका २६ जनामा कोरोना पोजेटिभ देखिएको...
एघार करोडको लागतमा भाटभटेनीका अध्यक्ष गुरुङले त्रिवि अस्पतालको भवन निर्माण गरिदिने
भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष मीनबहादुर गुरुङले त्रिवि शिक्षण अस्पतालमा अर्को भवन बनाइदिने भएका छन् ।
बाँकेकि कोरोना संक्रमित महिलाको मृत्युः स्वास्थ्य मन्त्रालय
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना संक्रमणबाट बाँके जिल्लाको बैजनाथ गाउँपालिका–६ कि ४६...
थप ५८६ जनामा संक्रमण पुष्टि, संक्रमित संख्या ७ हजार १७७ पुग्यो
पछिल्लो २४ घण्टामा थप ५८६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ...
पीसीआर कीट खरिदमा घोटालाको संकेत, कमलाई हटाएर बढी कबोल गर्नेलाई दिइयो ठेक्का
काठमाडौं। स्वास्थ्य मन्त्रालयले पीसीआर कीट खरिदका लागि बोलकबोलमा उत्रिएका कम्पनीहरूमध्ये ११ औँ नम्बरमा रहेको...
‘भिटिएम नहुँदा स्वाब संकलन रोकियो’
अत्तरिया। सुदूरपश्चिममा थ्रोट स्वाब संकलनको कार्य रोकिएको छ। थ्रोट स्वाब राख्ने भाँडो अर्थात् भिटिएम...
नोबेलको अत्याधुनिक न्यूरो सर्जरी सेवाले बिरामीलाई सहज
बिराटनगर । नोबेल शिक्षण अस्पतालले दक्षिण पूर्वी एशियामै पहिलोपटक अत्याधुनिक न्यूरो सर्जरी सेवा सञ्चालन...
नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि
बैजनाथ गाउँपालिका-६ की ४६ वर्षीया ती महिलामा कोरोना संक्रमण पुष्टि भएको बाँकेका प्रमुख जिल्ला...

