थप ५८६ जनामा संक्रमण पुष्टि, संक्रमित संख्या ७ हजार १७७ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५८६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसबारे पुष्टि गरेका हुन् ।

प्रवक्ता डा. गौतमका अनुसार आज थप ५८६ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ७ हजार १७७ पुगेको छ । संक्रमितमध्ये १ हजार १६७ जना उपचारपछि निको भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने २० जनाकाे मृत्यु भएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + eleven =