स्वास्थ्य समाचार
गोदानको निर्वाचनः कसको पल्ला भारी ?
काठमाडौं । यहि साउन २४ गते हुन गइरहेको सरकारी चिकित्सक संघ (गोदान) को निर्वाचनले...
‘नेपाल उद्योग वाणिज्य महासंघको विधान संशोधन हैन च्यातेर फाल्नु पर्छ’ उमेशलाल श्रेष्ठ (भिडियोसहित)
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा वस्तुगत तर्फबाट उपाध्यक्षका लागि उद्योगी उमेशलाल श्रेष्ठले उमेद्धारी...
वीरगञ्जमा दुई चिकित्सकसहित थप ४४ जनाको कोरोना रिपोर्ट पाेजेटिभ
काठमाडौं । वीरगञ्जमा थप ४४ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ...
प्रहरी प्रधान कार्यालयका थप १८ प्रहरीमा काेराेना संक्रमण पुष्टि
प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप १८ जना प्रहरीमा काेराेना भाइरस (काेभिड १९) संक्रमण...
जगदम्बा इन्टरप्राइजेजका सीईओको कोरोना संक्रमणबाट मृत्यु
जगदम्बा इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ)को कोरोना संक्रमणबाट मृत्यु भएको छ । ५६ वर्षीय...
निजी अस्पताललाई पनि कोरोना उपचार अनुमति, प्रतिदिन १५ हजारसम्म शुल्क लिन पाउने !
सरकारले कोभिड-१९ को उपचार निजी अस्पताललाई पनि दिने निर्णय गरेको छ । सङ्क्रमित व्यक्ति...
वीपी प्रतिष्ठानमा आज भर्ना भए ८ जना कोरोना संक्रमित
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज ८ जना नयाँ कोरोना संक्रमित भर्ना भएका...
लकडाउनको घरभाडा उठाउन नपाइने
काठमाडौं । लकडाउन अवधिभरको घरभाडा उठाउन नपाइने भएको छ । सर्वोच्च अदालतले कोरोना महामारीका...
काेराेना अपडेटः देशभर थपिए २७४ संक्रमित, उपत्यकाका ४५ मा संक्रमण पुष्टि
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा नेपालमा थप २७४ जनामा कोरोना भाइरस (कोभिड...
उद्योग वाणिज्य महासंघमा चुनाव हार्ने डरले सरकारलाई गलत रिपोर्टिङ
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको चुनावको विषयमा सरकारलाई गलत रिपोर्टिङ भएको छ ।...
धरानमा खाद्यान्न र औषधी वाहेक अन्य पसल विहान ९ देखि बेलुकी ५ बजेसम्म मात्र खोल्न दिइने
धरान । कोरोना संक्रमणको जोखिम उच्च भएपछि धरानमा खाद्यान्न र औषधी पसल वाहेक अन्य...
प्रहरी हेडक्वार्टरका थप ९ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडाैं । प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप ९ जना प्रहरीमा काेराेना भाइरस (काेभिड...
गण्डकी प्रदेशका थप ३८ जनामा कोरोना पुष्टि
आज (बिहीबार) थप ३८ जनामा काेराेना संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या १ हजार ४७९ पुगेकाे...
बैंकमा पैसैपैसा, बैंकको तरलता तान्दै राष्ट्र बैंक
काठमाडौं । बैंकमा अधिक तरलता भएको छ । बैंकमा तरलता धेरै भएपछि केन्द्रीय बैंकले...
सुनको मूल्यमा नयाँ रेकर्ड, करोबार कतिमा ?
काठमाडौं । सुनको मूल्य बढ्ने क्रम जारी रहेको छ । पछिल्लो दिनहरुमा सुनको मूल्य...
वीपीमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु, तीन नयाँ संक्रमित थपिए
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोरोना भाइरस (कोभिड १९) संक्रमितको मृत्यु...
वीरगञ्जमा काेराेना संक्रमणबाट थप एककाे मृत्यु, मृतक संख्या ५० पुग्याे
कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट वीरगञ्जमा थप एक जनाको मृत्यु भएको छ ।
थप २१० जनामा कोरोना पुष्टि, काठमाडाैंमा १४ थपिए
पछिल्लो २४ घण्टमा थप २१० जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ...
वीपी प्रतिष्ठानमा डाक्टरका श्रीमान र डिस्चार्ज भएका बिरामीमा कोरोना पोजेटिभ
सुनसरी । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत एक डाक्टरका श्रीमान र प्रतिष्ठानमा...
मर्जरमा जाने लघुवित्तलाई यस्ता छन् सुविधा
काठमाडौं । ग्रामीण क्षेत्रमा वित्तीय सेवा दिइरहेको लघुवित्त संस्थालाई एकआपसमा गाभिनका लागि राष्ट्र बैंकले...

