मनोरञ्जन
निर्देशक रेशराज आचार्यको निधन
निर्देशक आचार्यले २०४४ मा रिलिज भएको चलचित्र ‘तिलहरि’ निर्देशन गरेका थिए ।
सलमान खान नेपाल आउँदै
भारतीय सिने स्टार सलमान खान वैशाख ३ गते नेपाल आउने भएका छन् ।
भारतीय गायक बप्पी लहरीको निधन
भारतीय चर्चित गायक तथा संगीतकार बप्पी लहरीको निधन भएको छ ।
‘उड्नु छ’ सार्वजनिकसँगै ‘मेक्सना’लाई दर्शकको भरपुर माया (भिडिओसहित)
काठमाडौँ । मेचु धिमाल र रुक्सना लिम्बु (मेक्सना) को ‘उड्नु छ’ गीति भिडिओले उत्कृष्ट...
‘प्रेमगञ्ज’को क्यारेक्टर पोस्टर सार्वजनिक, मैना बनिन् बेनिशा हमाल
काठमाडौँ । भ्यालेन्टाइनको दिन पारेर फिल्म ‘प्रेमगञ्ज’ले क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ । निर्माण...
अन्जु पन्तको ‘अव छोडेर जाने’ गीत सार्वजनिक
काठमाडौँ । अन्जु पन्तको स्वरमा रहेको गीत ‘अव छोडेर जाने’ सार्वजनिक गरिएको छ ।...
‘कहानी एकादेशको’ गीत सार्वजनिक
काठमाडौँ । दिपक आचार्य ‘काकु’को ‘कहानी एकादेशको’ गीत सार्वजनिक भएको छ । निशान भट्टराईको...
अभिनेत्री रेखा थापाले गरिन् बिहे
काठमाडाैँ । अभिनेत्री रेखा थापाले बिहे गरेकी छन् । उनले केही समयअगाडि जाजरकाेटका बलराम...
गायिका सज्जा चौलागाईंको ‘हाँसे तिम्रै लागि’ (भिडिओ)
काठमाडाैँ । गायिका सज्जा चौलागाईंको स्वरमा नयाँ गीत ‘हाँसे तिम्रै लागि’ सार्वजनिक भएको छ...
प्रणय दिवसमा वर्षालाई ‘माया लाइदेउन’ भन्दै पल
म्युजिक भिडियोमा पल शाह र वर्षा राउतको अभिनय हेर्न सकिन्छ ।
प्रणय दिवसमा धमलाको ‘सुन न’ म्युजिक भिडियो
काठमाडौँ । प्रणय दिवस नजिकिँदै गर्दा प्रेमिल शैलीका म्युजिक भिडियो सार्वजनिक हुँदैछन् । फेबु्रअरी...
‘आकासे खेती’ फागुन २७ मा रिलिज हुने
काठमाडौँ । नेपाल सरकारले सिनेमा हल फागुन १ गतेदेखि खोल्ने निर्णय गरेसँगै रिलिज हुन...
एमसीसीकाे निर्णय सडकबाट हाेइन, सदनबाट हाेस् : दिपकराज गिरी
काठमाडाैँ । हास्य कलाकार तथा निर्माता, निर्देशक दिपकराज गिरीले एमसीसीबारेकाे निर्णय सडकबाट नभई सदनबाटै...
सागरको गहिराइमा नीराजन र एलिसाको जोडी (भिडिओ)
मोडल एलिसा राईले अर्का मोडल नीराजन प्रधानसँग जोडी बाँधेकी छिन् ।
हाँस्यकलाकार अर्जुन घिमिरे ‘पाँडे’लाई मातृशोक
उनी केही समयदेखि ग्रिनसिटी अस्पतालमा उपचाररत थिइन् ।
‘न बिर्से तिमीलाई’ गीतको विवादपछि थपियो अन्जु र जगदीशको नाम
नाम र गीतको लिंक उल्लेख भएपछि गायिका पन्तले खुशी व्यक्त गरेकी छन् ।
अन्जु पन्तले भनिन्- ‘रचना नानुलाई सधैँ आशीर्वाद रहिरहनेछ’
नयाँ गायिकालाई फरक भर्सनमा गाउन लगाउनुले आफूलाई दुःख नलागेको बताइन् ।
संस्कृतिविद् सत्यमोहन जोशी अस्पताल भर्ना
काठमाडौँ । श्वासप्रश्वासमा समस्या आएपछि संस्कृतिविद् डा. सत्यमोहन जोशीलाई अस्पताल भर्ना गरिएको छ ।...
प्रधान मन्त्री देउवाद्वारा भारतीय प्रख्यात गायिका मंगेशकरको निधनप्रति दुःख व्यक्त
प्रख्यात गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा आइतबार निधन भएको हो ।
३६ भाषाका हजाराैँ गीत गाएकी सुरलताकाे महाप्रस्थान
काठमाडाैँ । दक्षिण एशियामै सर्वाधिक चर्चित गायिका लता मंगेशकरकाे ९२ वर्षकाे उमेरमा निधन भएकाे...

