अन्जु पन्तको ‘अव छोडेर जाने’ गीत सार्वजनिक

काठमाडौँ । अन्जु पन्तको स्वरमा रहेको गीत ‘अव छोडेर जाने’ सार्वजनिक गरिएको छ । ‘भ्यालेन्टाइन डे’ को अवसर पारेर गीत सार्वजनिक गरिएको हो ।

गीतको रचना गोविन्द हुमागाईले गरेका छन् भने संसगीत कर्मा ग्याल्चेन बोमजनको रहेको छ । गीतको भिडियोमा अभिनय कला मुना क्षेत्रीको रहेको छ भने अभिनय अन्जु पन्त र थिर कोइरालाले गरेका छन् ।

लक्ष्मण दिशालीको निर्देशन/सम्पादन रहेको भिडियोमा सहायक निर्देशक रमेश दियाली रहेका छन् । त्यस्तै भिडियोको नरेन्द्र लोहोनीले छायांकन गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 6 =