अभिनेत्री रेखा थापाले गरिन् बिहे
२०७८ फागुन २ गते

काठमाडाैँ । अभिनेत्री रेखा थापाले बिहे गरेकी छन् ।
उनले केही समयअगाडि जाजरकाेटका बलराम शाहीसँग बिहे गरेकी हुन् ।
लामाे समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले काेर्ट म्यारिज गरेका हुन् । उनीहरूले काठमाडौँ जिल्ला अदालतमा बिहे गरेका छन् ।
थापाले यसअघि निर्माता छविराज ओझासँग विवाह गरेकी थिइन्। उनीहरूले १० वर्षअघि डिभोर्स गरेका थिए ।
२०७८ फागुन २ गते
प्रतिक्रिया
सम्बन्धित








