हाँस्यकलाकार अर्जुन घिमिरे ‘पाँडे’लाई मातृशोक

काठमाडौँ । हाँस्यकलाकार अर्जुन घिमिरे पाँडेलाई मातृशोक परेको छ । कलाकार घिमिरेकी आमा  बिमला घिमिरेको शुक्रबार बुसन्धारास्थित ग्रिनसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हाँस्यकलाकार निर्मल शर्मा गैँडाले जानकारी दिए ।

उनी केही समयदेखि ग्रिनसिटी अस्पतालमा उपचाररत थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *