कला / संगीत

करन राईलाई भ्वाइस अफ नेपाल सिजन-४ को उपाधि

करण राई ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनका विजेता बनेका छन् ।

सचिन परियार टिचिङ अस्पतालको आइसियुमा, बोल्न नसक्ने अवस्था !

बोल्नसमेत नसक्ने अवस्थामा छोराको उपचार गराईरहेकी सचिनकी आमाले आर्थिक संकट परेको बताएकी छिन् ।

मण्डला थिएटरमा ‘कुभिन्डोको कथा’ (तस्बिरहरू)

नाटकले हामीलाई प्रकृतिको परमसत्य नजिक लैजाने प्रयास गरेको छ ।

‘कमेडियन’ विक्की र श्रद्धाबीच इन्गेजमेन्ट

‘कमेडियन’ विक्की अग्रवाल र श्रद्धा प्रसाईंबीच इन्गेजमेन्ट भएको हो ।

कला परिषदमा ‘नेपालका देवीदेवताहरू’ (तस्बिरहरु)

काठमाडौँ । नेपाल कला परिषदको ६० औँ वार्षिकोत्सव र नेपाल हस्तकला महासंघको ५०औँ स्वर्ण...

गायक उदित नारायणका छोरा आदित्य नेपालमा

काठमाडौँ । बलिउड अभिनेता तथा गायक आदित्य नारायण झा नेपाल आएका छन् । उनी...

प्रदीप खड्काले जिते अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा डेब्यु अभिनेताको अवार्ड

अभिनेता प्रदीप खड्काले भारतको ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा डेब्यु अभिनेताको अवार्ड जितेका छन्।

मण्डलामा ‘सुनकेशरी’ (तस्बिरहरू)

यो चर्चित नाटक कर्णाली प्रदेशको प्रचलित लोककथामा आधारित छ ।

विवाहकाे माैसमसँगै आर्यन र बेनिषाले ल्याए ‘आउन राजा’

काठमाडौँ । मंसिर महिना लाग्ने बित्तिकै हिन्दु धर्म परम्पराअनुसार विवाहको मौसम आएको छ ।...

निर्देशक पुरीद्वारा डेनमार्कको ‘ब्रेइजनिङ फिल्म फेस्टिभल’मा निर्णायकको जिम्मेवारी पूरा

तीन दर्जन बढी नेपाली फिल्म सम्पादन गरेका शिव पुरीले नेदरल्यान्डको ‘ब्रेइजनिङ फिल्म फेस्टिभल’मा निर्णायकको...

सुर्खेतमा नेपाल युरोपियन युनियन चलचित्र महोत्सवको ११ औं संस्करण शुरु

नेपाल युरोपियन युनियन चलचित्र महोत्सवको ११ औं संस्करण शनिबारबाट सुर्खेतमा शुरु भएएको छ ।

पाँच दिनअगाडि नै ‘महापुरुष’ प्रिमियर, कस्तो आयो प्रतिक्रिया

फिल्म ‘महापुरुष’ को पाँच दिनअगाीड नै काठमाडौँमा प्रिमियर सम्पन्न भएको छ ।

बलिउड फिल्ममा डेब्यु गर्न विपिन कार्की मुम्बईमा

बलिउड फिल्म ‘एनिमल’ छायांकनको लागि अभिनेता विपिन कार्की सोमबार मुम्बई पुगेका छन् ।

गायक प्रमोद पाण्डेको निधन

पाण्डेका श्रीमती, एक छोरा र एक छोरी छन् ।

यी हुन् दसैँमा बज्ने कालजयी दश गीत

कटारी । दसैँ आउनु केही दिन अगाडिदेखि नं रेडियो/टिभीमा मङ्गल धुन बज्न थाल्दछ ।...

मण्डलामा ‘२४ मा १२’ (तस्बिरहरू)

समाजमा हुने जातीय एवम् लैङ्गिक विभेदको कथामा नाटक तयार पारिएको छ ।

‘ऐना झ्यालको पुतली’ समीक्षा : गम्भीर विषयको सरल प्रस्तुति

काठमाडौँ । केही समययता नेपाली मौलिकता बोकेका फिल्म प्रदर्शन भइरहेका छन् । यसै वर्ष...

कमेडियन राजु श्रीवास्तवको निधन

'द ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज'को पहिलो सिजनबाटै उनले ख्याति कमाए ।

पलको पेशी आजपनि स्थगित

उनलाई साढे २ वर्ष जेल, १० लाख क्षतिपूर्ति र २५ हजार जरिवाना छ ।

अभिनेता पल शाह मुद्दाको आज तनहुँमा सुनुवाइ

अभिनेता पल शाहको मुद्दामा आज जिल्ला अदालत तनहुँमा सुनुवाइ हुँदैछ ।

1 2 22 23 24 83 84