शिक्षा

काठमाडौंसहित २३ जिल्ला साक्षर हुन बाँकी (सूचीसहित)

नेपालको पहिलो महानगरपालिका काठमाडौं पनि गत साता मात्र साक्षर घोषणा भएको थियो ।

असोज १ गतेदेखि काठमाडौँ उपत्यकाका विद्यालय खुल्ने

काठमाडौँ । आगामी असोज १ गतेदेखि काठमाडौँ उपत्यकाका सबै विद्यालयहरू खुल्ने भएका छन् ।...

परिसंघमा शिक्षा परिषद् गठन, शर्मा बने संयोजक

काठमाडौँ । नेपाल उद्योपरिसंघले ‘परिसंघ शिक्षा परिषद्’ गठन गरेको छ । परिसंघका राष्ट्रिय परिषद्...

त्रिविको ४७औँ दीक्षान्त समारोहको लागि आवेदन खुल्ला

त्रिभुवन विश्वविद्यालयले ४७औँ दीक्षान्त समारोहमा भाग लिन आवेदन खुल्ला गरेको छ ।

पहिरोले विद्यालयमा क्षति

भवन भत्किएपछि तत्कालै कक्षाकोठाको अभाव भएको प्रअ विकको भनाइ छ ।

तनहुँका स्कुलः कतै धमाधम पढाई, कतै ठप्पै

भौतिक उपस्थिति हुने स्कुलमा अहिले धमाधम कोर्षको पढाई भइरहेको छ । 

आइतबारदेखि राजविराजका विद्यालय सञ्चालन हुने

शिक्षा समितिले भदौ २० गतेदेखि स्वास्थ्य मापदण्ड पालन गरी विद्यालय खोल्ने निर्णय गरेको छ...

राजनीतिमुक्त शिक्षा क्षेत्र कति सम्भव ?

सबैभन्दा ठूलो ‘शिक्षा क्षेत्रलाई राजनीतिबाट अलग राख्ने’ भन्ने प्रस्ताव सस्तो लोकप्रियताका लागि मात्र ल्याइएको...

जोर-बिजोर प्रणालीमा कक्षा सञ्चालन गर्ने तयारी

लामो समयसम्म विद्यालय बन्द हुँदा विद्यार्थीको पठनपाठनमा समस्या परेकोले विद्यालय खोल्ने तयारी भएकाे हो...

कर्मचारी भर्नाको प्रश्नपत्र ‘आउट’

जनकपुरधाम । प्रमुख प्रशासकीय अधिकृतको मिलोमतोमा धनुषाका एक स्थानीय तहले कर्मचारी भर्ना प्रक्रियामा ‘सेटिङ्ग’...

होम सेन्टरबाटै कक्षा १२ को परीक्षा

बोर्डले गत वर्ष परीक्षा समय र अङ्क भार घटाएर परीक्षा लिएको थियो ।

कक्षा १२ को परीक्षा भदौ ३० बाट (तालिकासहित)

काठमाडौँ । कक्षा १२ को परीक्षा भदौ ३० गतेबाट हुने भएको छ । परीक्षा...

आंशिक प्राध्यापकको आन्दोलनमा राष्ट्रिय आंशिक प्राध्यापक संगठनको साथ

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरूको आन्दोलनमा राष्ट्रिय आंशिक प्राध्यापक संगठनले ऐक्यबद्धता जनाएको छ...

कक्षा ६ माथिकालाई पढाउने गरी धनुषाका विद्यालय खुल्ने

निश्चित मापदण्ड पालना गरेर शैक्षिक संस्था खोल्न दिने प्रशासनले निर्णय गरेको हो ।

दीक्षान्त प्रकाशनले गर्‍यो डेढ लाख बराबरका पुस्तक हस्तान्तरण

आफ्नो १४ औँ पुस्तकालय दिवसको अवसरमा प्रकाशनले धादिङ धुनीवेशी-५ मा रहेको महादेवस्थान माध्यमिक विद्यालयलाई...

प्रशासनको निर्देशन- गोकर्णेश्वरका स्कुल बन्द गर्नू

गोकर्णेश्वरले भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गरेपछि प्रशासन कार्यालयले बन्द गर्न निर्देशन दिएको छ ।

गोकर्णेश्वरमा खुले ‘स्कूल’ (तस्बिरहरू)

नगरपालिकाले भदौ १३ गते सूचना प्रकाशित गरी विद्यालय खोल्न निर्देशन दिएको थियो ।

नेपालमै पहिलो पटक स्पोर्टस म्यानेजमेण्ट पढाउँदै गण्डकी 

भदौ पहिलो साता विद्यार्थीको प्रवेश परीक्षा सकेर भर्ना प्रक्रिया सुरु भएको हो । 

खुले गोकर्णेश्वरका विद्यालय

विद्यालय स्वयमले स्वास्थ्य तथा सुरक्षाको वातावरण र विश्वसनीय वातावरण अनिवार्य रुपमा तय गर्न भनिएको...

निमा एकेडेमी र लर्न इन्फिनिटीबीच सहकार्य

काठमाडौं । निमा एकेडेमी र लर्न इन्फिनिटी बीच सहकार्य भएको छ । यससँगै अब...

1 2 46 47 48 74 75