काठमाडौँमा एक दिने राष्ट्रिय हाइकु महोत्सव सम्पन्न

काठमाडौँ । काठमाडौंमा एक दिने राष्ट्रिय हाइकु महोत्सव भएको छ ।

बिहीबार काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा हाइकु महोत्सव भएको हो ।

महोत्सवमा सहभागीहरूले ५ वटासम्म हाइकु सुनाएका थिए । महोत्सवमा हाइकु कविहरूले बढीमा ५ वटासम्म हाइकु सुनाउन पाउने व्यवस्था मिलाइएको थियो ।

जसअनुसार नेपालका अधिकांश हाइकु कविहरू उपस्थित भएका थिए ।

कार्यक्रम नेपाल हाइकु संघको आयोजनामा भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *