कर्पोरेट
बालेनलाई बानेश्वरका व्यवसायीले भने– चाडबाडको मुखमा उठीबास लगाउनु कति जायज ?
नयाँ बानेश्वरका व्यवसायीहरुले मापदण्डविपरीतका संरचनामाथि कारवाही गर्दा व्यवसाय स्थानान्तरणका समय र क्षतिपूर्तिको उचित व्यवस्था...
रिलायन्स लाइफका २ अभिकर्ता ‘मिलिनियम डलर राउण्ड टेबल’ मा छनोट
काठमाडाैँ । रिलायन्स लाइफ इन्स्योरेन्सका २ जना अभिकर्ता ‘मिलिनियम डलर राउण्ड टेबल’ मा छनोट...
एनएलजी इन्स्योरेन्स कम्पनी र ई–बीमा बीच सम्झौता
काठमाडौँ । पहिलो डिजिटल बीमा सेवा प्रदायक ई–बीमा र एनएलजी इन्स्योरेन्स कम्पनी बीच हालै...
प्रधानमन्त्री देउवासँग सामसङ इलेक्ट्रोनिक्सका ग्लोबल सीएफओ एचके पार्कको भेट
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग सामसङ इलेक्ट्रोनिक्सका ग्लोबल प्रेसिडेन्ट तथा सिएफओ एच के पार्कले...
आइएमई पेको क्युआर डे विथ आइएमई पे अफर पुनः सुरू
काठमाडाैँ । आइएमई पेले गएको असारमा संचालनमा ल्याएको क्युआर डे विथ आइएमई पे अफर...
नेपाल लाइफको लिडरसिप एक्सिलेन्स अवार्ड पोखरामा सम्पन्न
काठमाडाैँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पोखरामा तीन दिने लिडरसिप एक्सिलेन्स अवार्ड कार्यक्रम सम्पन्न...
मुक्तिनाथ विकास बैंकको ‘तीज विशेष अफर’, बैंक खाता खोल्दा १ लाखसम्मको बीमा
काठमाडौँ । मुक्तिनाथ विकास बैंकले हिन्दु नारीहरुको विशेष चाड हरितालिका तीजको पावन अवसरमा ‘मुक्तिनाथ...
हिरो विद्युतीय साइकल अब किस्ताबन्दीमै पाइने, डाउनपेमेन्ट र ब्याज नलाग्ने (भिडिओ)
काठमाडौँ । हिरो कम्पनीको लेक्ट्रो इ–साइकलको आधिकारिक वितरक निम्बस इन्टरनेसनलले नेपाली बजारमा ल्याएको विद्युतीय...
ग्लोकल टिन हिरोमा डिसहोमको पार्टरसिप
काठमाडाैँ । ग्लोकल टिन हिरो नेपालको आठौँ संस्करणमा डिशहोमले पार्टनरसिप गरेको छ । नेपालभरका...
एनआईसी एशिया क्यापिटलको छैठौँ वार्षिक साधारणसभा सम्पन्न
काठमाडौँ । एनआईसी एशिया क्यापिटल लिमिटेडको छैठौं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ...
धौलागिरी लघुवित्तको आईपीओ बाँडफाँट (हेर्नुहोस् नतिजा)
काठमाडौँ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको शेयर...
नागरिक लगानी कोषले उत्पादनशील क्षेत्रमा लगानी विविधीकरण गर्ने
काठमाडौँ । नागरिक लगानी कोषले २७ औँ वार्षिक साधारणभा कोष सञ्चालक समितिका अध्यक्ष प्राडा...
सुनकोशी तेस्रो जलविद्युत आयोजनामा लगानी गर्न बंगलादेश इमानदार र गम्भीर
काठमाडौँ । काभ्रेपलाञ्चोक र रामेछाप जिल्लाको सीमानामा पहिचान भएको ६८३ मेगावाटको सुनकोशी तेस्रो जलाशययुक्त...
सनसिल्क स्याम्पुका तीन नयाँ प्याक सार्वजनिक
काठमाडाैँ । सनसिल्क नेपालले गत वर्ष दसैंको अवसरमा एक डिजिटल प्रतियोगिता ‘सनसिल्क दसैं भाइब्स’...
गरिमा विकास बैंक र फोकसवान पेमेन्टबीच भुक्तानी सेवा सम्झौता
काठमाडौँ । गरिमा विकास बैंकले भिजा कार्डबाट हुने विभिन्न बिल भुक्तानीलाई थप सरल तथा...
टाटा मोटर्सले ल्यायो ‘दशैँमा द–सही अफर’
काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले यस २०७९ सालको...
नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको अध्यक्षमा प्राची अग्रवाल
काठमाडौँ । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको नयाँ बोर्ड गठन भएको छ ।...
नविल बैंकले ल्यायो आकर्षक ब्याजसहित ‘नबिल ढुक्क मुद्धती खाता’
काठमाडौँ । नबिल बैंकले आफ्ना ग्राहकको आवश्यकतालाई ध्यानमा राखी आर्कषक ब्याजदरसहित ‘नबिल ढुक्क मुद्धती...
सुनको मूल्य तीन सयले घट्यो
काठमाडौँ । सुनचाँदी बजारमा मंगलबार छापावाल सुनको मूल्य प्रतितोला रु ९५ हजार तोकिएको छ...
एभरेष्ट बैंक र फोकसवान पेमेन्ट सोलुसन्सबीच भुक्तानी सेवा सम्झौता
काठमाठौँ । फोकसवान पेमेन्ट सोलुसन्स् प्रालिद्वारा सञ्चिालित मोको डिजिटल वालेट र एभरेष्ट बैंक लिमिटेड...

