बैंक/वित्त
एन आई सी बैंक र सगरमाथा इन्स्योरेन्सबीच सम्झौता
भाद्र ५, काठमाडौँ । एन आई सी एशिया बैंक लिमिटेड र सगरमाथा इन्स्योरेन्स...
अब कामना सेवाका ग्राहकहरुले ५० भन्दा बढी shopping site बाट सेवा खरिद गर्न सक्ने
भाद्र ५, काठमाडौँ । कामना सेवा विकास बैंक र एन पे बीच अनलाइन भुक्तानी...
सनराइज बैंक र सिद्धार्थ क्यापिटल बिच डिबेञ्चर निष्कासन सम्बन्धि सम्झौता
भाद्र ४, काठमाडौं । सनराइज बैंक र सिद्धार्थ क्यापिटल बिच डिबेञ्चर निष्कासन सम्वन्धि सम्झौता...
झापा र ईलाम मालपोत कार्यालयमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर
भाद्र ४, झापा। प्रभु बैंकले झापाको दमक नगरपालिकास्थित मालपोत कार्यालय र ईलाम मालपोत कार्यालयमा...
१८ करोड हिनामिना गरेको आरोपमा बैंक म्यानेजर पक्राउ
भदौ ४, दाङ । १८ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा दाङबाट एक जना बैंक...
राष्ट्रिय वाणिज्य बैंकको ब्राण्ड एम्बासडरमा मिस नेपाल अनुष्का नियुक्त
भदौ २, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ब्राण्ड एम्बासडरमा मिस नेपाल २०१९ अनुष्का...
वाणिज्य बैङ्कमा आगलागी
भाद्र २, चितवन । राष्ट्रिय वाणिज्य बैङ्क भरतपुर महानगरपालिका–१० स्थित चौबीसकोठी चोकमा रहेको भवनमा...
एन आई सी एशिया बैंककोे नयाँ विस्तारित काउण्टर कञ्चनपुर भन्सार कार्यालयमा
भाद्र २, काठमाडौं । एन आई सी एशिया बैंकले शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत...
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लगानी शुरुवात
भाद्र १, काठमाडौं । नेपालकै पहिलो पूर्वाधार विकास बैंकको रुपमा स्थापना भई औपचारिक कारोबार...
बैंकहरूले साढे ६५ अर्ब ३९ करोड रुपैयाँ नाफा कमाए
साउन ३१, काठमाडौँ । २८ वाणिज्य बैंकले आव ०७५/७६ मा ६५ अर्ब ३९ करोड...
एन आई सी बैंककाे चौथोे त्रैमासिक वित्तीय विवरणका परिसूचक उत्साहजनक
साउन ३१, काठमाडाैँ । एन आई सी एशिया बैंक लिमिटेडले चालु आ.व. २०७५/७६ को...
६ करोड रकम लिएर फरार भएका सहकारीका अध्यक्ष विक पक्राउ
साउन ३०, धरान । सहकारीको करोडौं रकम ठगी गरी फरार रहेका धरानको सल्लेरी...
कामना सेवा विकास बैंकको निक्षेपमा ४५.८७ प्रतिशत तथा कर्जामा ५२.८६ प्रतिशतको छलाङ
साउन २९, काठमाडौं । कामना सेवा विकास बैंकले समीक्षा अवधिमा आफ्नो ब्यवसायमा उल्लेख्य...
प्राइम कमर्सियल बैंकको शाखा इमाडोलमा
साउन २९, काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले महालक्ष्मी नगरपालिकामा शाखा सञ्चालनमा ल्याएको...
एन आई सी एशिया रेमिटको चाडपर्व लक्षित उपहार योजना
साउन २९, काठमाडाैँ । एन आई सी एशिया बैंकले ग्राहकको उल्लासमय सहभागिता र...
अशोक लेलैण्ड र पोखरा फाइनान्सबिच सम्झौता पत्रमा हस्ताक्षर
साउन २९, काठमाडाैँ । आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रर्वधित...
नविल बैंकको नाफा ४ अर्ब २९ करोड
साउन २९, काठमाडौं । नविल बैंकले २०७६ असार मसान्तसम्ममा ४ अर्ब २९ करोड...
भिएस निकेतन स्कूलमा सिटिजन्स बैंककाे एटिएम
साउन २९, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेश्नल लिमिटेडले काठमाडौंको मीनभवन स्थित भिएस निकेतन...
एन आई सी एशिया बैंक र मर्सि सिटी हस्पिटल बुटवलबीच सम्झौता
साउन २८, काठमाडाैँ । एन आई सी एशिया बैंक लिमिटेड र मर्सि सिटी...
कञ्चनपुर भन्सार कार्यालयमा एन आइ सी एशिया बैंकको काउन्टर
साउन २८, काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेड र नेपाल सरकार,...

