‘मन विनाको धन-२’ मा भित्रिए विपिन कार्की

काठमाडौँ । चलचित्र ‘मन विनाको धन-२’ मा अभिनेता विपिन कार्की भित्रिएका छन् ।

यसअघि नै अभिनेत्री पूजा शर्मा, अभिनेता महेश त्रिपाठी, कलाकार सरोज खनाल र किरण केसी चलचित्रमा अनुबन्ध भएका थिए ।

छायाङ्कनको तयारीमा रहेको यस चलचित्रमा टंक बुढाथोकीको कथा रहेको छ भने उनले नै यसलाई निर्देशन गर्नेछन् ।

चलचित्रमा शिवं अधिकारीको पटकथा तथा संवाद रहनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 15 =