प्राइम कमर्सियल बैंकको शाखा इमाडोलमा

२०७६ साउन ३० गते

साउन २९, काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले महालक्ष्मी नगरपालिकामा शाखा सञ्चालनमा ल्याएको छ । आउ उक्त शाखाको बैंकका सञ्चालक प्रा.डा. मंगला श्रेष्ठले एक कार्यक्रमका विच उद्घाटन गरीन् ।
यस शाखाको सञ्चालन पछि बैंकको शाखा कार्यालय संख्या ७४ पुगेको छ । उक्त अवसरमार स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थिति समेत रहेको थियो । बैंकले आगामी दिनहरुमा पनि शाखाको संजाल बिस्तार गर्दै आफ्नो सेवा दिन अग्रसर रहेको बताएको छ ।
null

२०७६ साउन ३० गते
प्रतिक्रिया
सम्बन्धित