अब कामना सेवाका ग्राहकहरुले ५० भन्दा बढी shopping site बाट सेवा खरिद गर्न सक्ने

भाद्र ५, काठमाडौँ ।  कामना सेवा विकास बैंक र  एन पे बीच अनलाइन भुक्तानी सम्बन्धी सम्झौता भएको छ । 

यो सम्झौता पछि कामना सेवा विकास बैकका मोबाइल वा इन्टरनेट बैकिङ सुविधा लिएका ग्राहकले ५० भन्दा बढी ई–कमर्श वेब साइटमा अनलाईन भुक्तानी गर्न सक्नेछन् ।  

ग्राहकले अनलाईन भुक्तानी गर्न मिल्ने ई–कमर्श वेब https://npay.com.np/npay_merchants/ गई हेर्न सक्ने छन् । 

Image result for कामना सेवा विकास बैंक

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न ठाउँहरुमा ९७ वटा शाखा तथा ४५ ATM मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *