सुदूरपश्चिम

जयसिंह धामीको न्यायका लागि ९ हजार ५ सय हस्ताक्षर

महाकालीमा तुइन तर्ने क्रममा बेपत्ता भएका दार्चुलाका जयसिंह धामीको न्यायका लागि सुदूरपश्चिम प्रदेशमा ९...

सुदूरपश्चिममा कांग्रेसको नेतृत्वमा संयुक्त सरकार बन्ने सम्भावना, डा. रावल मुख्यमन्त्री बन्ने

केन्द्रमा बनेको गठबन्धनको सहमतिअनुसार सुदूरपश्चिममा कांग्रेसको नेतृत्वमा सरकार बन्न लागेको हो ।

एमाले समाजवादीमा अनुमतिबिना नाम राखिएको भन्दै नेता जोशीको आपत्ति

नेकपा एमाले समाजवादीको केन्द्रीय सदस्यमा आफ्नो नाम राखिएपछि यसअघि माधव पक्षमै रहेका भानुभक्त जोशीले...

एमाले (समाजवादी)मा सुदूरपश्चिमबाट सात केन्द्रीय सदस्य

नेपाल समूहले नयाँ दल दर्ताका लागि ९५ जनाको हस्ताक्षरसहित आयोगमा निवेदन दिएका छन् ।

अस्पताल लगिदिन हार-गुहार गर्दागर्दै नाकामै गयो प्राण

धनगढी । कञ्चनपुरसँग जोडिएको गौरीफन्टा नाकामा मंगलबार एक नेपालीको मृत्यु भएको छ । कञ्चनपुरको...

दुर्लभ कालो धान फलाउँदै गाउँपालिका अध्यक्ष

स्थानीय स्तरमा कालो धानलाई प्रतिकिलो पाँच सयदेखि आठ सय रुपैयाँँसम्म बिक्री हुने गरेको छ...

स्कुटर दुर्घटना हुँदा एकको मृत्यु

प्रहरीका अनुसार सुपप्र ००१-००८प १७८० नम्बरको स्कुटर अनियन्त्रित भई शनिबार राति साढे १०ः०० बजे...

वातावरण संरक्षणका लागि रिचार्ज पोखरी अभियान

‘३६४ दिन आफ्नो कामको लागि उठौं, एक दिन वातावरण संरक्षणका लागि जुटौं’ भन्ने नाराका...

अवरुद्ध भीमदत्त राजमार्ग खुल्यो

लगातारको वर्षाका कारण पहिरो आउँदा अवरुद्ध भएको अत्तरिया स्याउले जोड्ने भीमदत्त राजमार्ग पुनःसञ्चालन भएको...

सीमामा सक्रियता बढाउँदै सशस्त्र प्रहरी

साढे चार वर्षअघि कल्भर्ट निर्माणको विषयले उग्ररूप लिँदा एसएसबीले चलाएको गोली लागेर गोविन्द गौतमले...

जयसिंहको खोजीमा भारतको असहयोग, ड्रोन उडाउन अनुमति दिएन

भारतीय पक्षले अनुमति माग्दा कुनै जवाफ नदिएकाले जयसिंहको खोजी कार्यमा समस्या भएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको वार्षिक समीक्षामा पत्रकारलाई प्रवेश निषेध

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०७७/७८ को वार्षिक समीक्षा कार्यक्रम बन्द कोठामा...

बारीमै रमाइरहेका रामचन्द्र : फलफूल खेतीदेखि प्रशोधन उद्योगसम्म

आर्थिक उपार्जनको बाटो रोज्न अब कि विदेश जानुपर्ने वा नेपालमै स्वरोजगार बन्ने विकल्प रह्यो...

दार्चुला तुइन घटना : के गर्दैछ छानबिन समिति ?

महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न गठित समिति आठ दिनपछि दार्चुलाबाट...

सेतीको कटानले आठ गाउँ उच्च जोखिममा

सेतीको बाढीले वर्षेनी आफ्नो धार परिर्वतन गर्दै बस्ती भएर बग्न थालेका कारण यहाँ वर्षेनी...

कर्णालीमा डुङ्गा दुर्घटना हुँदा बेपत्तामध्ये एकजनाको शव फेला

धनगढी । साउन १७ गते कर्णाली नदीमा डुङ्गा दुर्घटना हुुँदा बेपत्ता भएकी एक महिलाको...

भारत हिँडेका यात्रुको बाटोमै मृत्यु, हत्याको आरोप

पशुपति टुर एण्ड ट्राभल्समार्फत भारत गएका कैलालीको जानकी गाउँपालिकाको दुर्गौलीका पशुपती आचार्यको मृत्यु भएको...

तुइन बाँधेको रुखको नाप लिएर फर्कियो छानबिन टोली

महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न आएको समिति सात दिनपछि भारतीय...

आरोपी एसएसबीकै सहयोगमा छानबिन टोली घटनास्थल पुगेको भन्दै विरोध

तुइनबाट खसेर जयसिंह बेपत्ता भएको घटनामा अध्ययनका लागि घटनास्थल पुगेको छानबिन टोली विवादमा तानिएको...

छानबिन टोली भारतीय बाटो हुँदै घटनास्थल प्रस्थान

धनगढी । दार्चुलाको व्यास गाउँपालिका- २ मा तुइन तर्नेक्रममा जयसिंह धामी बेपत्ता भएको घटनाको...

1 2 71 72 73 100 101