सुदूरपश्चिम

दसैँ लक्षित बजार अनुगमन : उपभोक्ता ठग्न अनेक बदमासी

खुद्रा व्यापारीले पनि नयाँ बस्तुमा पुराना बस्तु मिसाउने गरेका हुन्छन् ।

एमाले केन्द्रीय सदस्य जोशी एकीकृत समाजवादीमा

काठमाडौँ । नेकपा (एमाले) का केन्द्रीय सदस्य भानुभक्त जोशीले नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका...

काँग्रेस अधिवेशनका क्रममा झडप, एक प्रहरी घाइते

जिल्ला अधिवेशनमा सभापति पदका लागि कविराज पण्डित, रामसिंह रावल र चक्र शाहीबीच प्रतिस्पर्धा भइरहेको...

लकडाउनले सिकाएको व्यापार

साथी सुपर सर्भिस अन्तर्गत उनले ‘फुडमार्ट धनगढी’ नाममा नास्ता अर्डर लिन्छन् र ग्राहले भनेको...

धनगढीमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

धनगढी । धनगढीको ६ लेन सडकमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ। धनगढीबाट...

कैलालीमा कांग्रेसको वडा अधिवेशन अनिश्चित

सुदूरपश्चिम । नेपाली कांग्रेसको १४औँ महाअधिवेशनअन्तर्गत सुदूरपश्चिम प्रदेशका आठ जिल्लामा वडा तहको अधिवेशन सकिँदा...

को हुन् झोलुङ्गे पुलको टुप्पोमा योग गर्ने महिला ?

दोधारा-चाँदनी झोलुङ्गे पुलको टुप्पोमा देखिएकी महिला आइतबार बिहानै फेरि पुलको अर्कोतिरको टावरको टुप्पोमा देखिएकी...

तीन महिनापछि डोटीले पायो सिडिओ

डोटी । गृह मन्त्रालयले बल्ल यहाँ प्रमुख जिल्ला अधिकारी खटाएको छ । विगत तीन...

न तुइन रह्यो न पुल बन्यो, दशैंको मुखमा खाद्यान्न अभाव

 धनगढी । दार्चुलाको ब्यास गाउँपालिकाका वडा नम्बर २ मालघाटस्थित तुइन तर्ने क्रममा जयसिंह धामी...

आर्थिक रुपान्तरणमा ज्येष्ठ नागरिकको योगदान महत्वपूर्ण : मुख्यमन्त्री भट्ट

गोदावरी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवले समाजको...

दशैँको मुखमा रोजगारीका लागि मुगलान पस्दै नेपाली

धनगढी । बैतडीको पाटन नगरपालिकाकाका पदमसिंह भाट मंगलबार गौरीफन्टा नाकामा हातमा नाबालक समातेर लाइनमा...

सम्भाव्यता अध्ययनबिना राजधानी तोक्दा कार्यान्वयनमा जटिलता थपियो : मन्त्री जोशी

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले कैलालीको गोदावरी नगरपालिकाको तेघरीलाई प्रदेशको राजधानी घोषणा गरेको मंगलबार...

कांग्रेस : केन्द्रमा सत्तापक्ष, सुदूरपश्चिममा प्रतिपक्ष

पछिल्लो समयमा सत्तासाझेदार दलमा देखिएको राजनीति उतारचढाव र पर्याप्त बिजनेश नहुँदा दुई महिनादेखि बैठक...

वडा कार्यालयका कर्मचारी कांग्रेस अधिवेशनमा, सेवाग्राहीले गरे तालाबन्दी

धनगढी । बाजुराको त्रिवेणी नगरपालिका ४ को कार्यालयमा सेवा नपाएको भन्दै स्थानीयले तालाबन्दी गरेका...

व्यापारी हत्या प्रकरण : चार जना अभियुक्त सार्वजनिक

प्रहरीका अनुसार महराको शव जिल्ला अस्पतालमा पोस्टमार्टमपछि आफन्तलाई बुझाइएको छ ।

राजधानी तोकेको तीन वर्ष : पूर्वाधारका कामले गति लिन सकेन

राजधानी पूर्वाधार निर्माणका विषयका कुनै पनि काम अघि बढ्न सकेको छैन ।

देउवाको कार्यशैलीको विरोध गर्दै उनकै गृहजिल्लामा कांग्रेसको रिले अनशन

धनगढी । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यशैलीको विरोध गर्दै उनकै गृहजिल्ला...

व्यापारी मृत्यु प्रकरण : पाँचजना पक्राउ

धनगढी । बैतडीमा भएको व्यापारी हत्याको आशंकामा बैतडी प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ...

बैतडीमा व्यापारी मृत भेटिए, हत्याको आशङ्का

महरा पसल अगाडी मृत फेला परेको प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

खप्तड राष्ट्रिय निकुञ्जबाट भरुवा बन्दुकसहित दुई जना पक्राउ

निकुञ्जका अनुसार उनीहरूलाई खप्तड राष्ट्रिय निकुञ्जको पौवागढीबाट पक्राउ गरिएको हो ।

1 2 67 68 69 100 101