सुदूरपश्चिम

बढ्न थाले महिलामाथि हिंसाका घटना

महिलामाथि हुने हिंसाका घटना बढ्दै जान थालेका छन् ।

‘प्रेमीसँग मिलेर श्रीमान्‌काे हत्या गर्ने’ महिलासहित दुई जना सार्वजनिक

श्रीमानले शुक्रवार राति घर नजिकै आपत्तिजनक अवस्थामा भेटेपछि दुवै मिलेर उनको हत्या गरिएको एसपी...

सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा

सुदूरपश्चिम प्रदेशका सरकारी कार्यालय आज पनि खुलेका छैनन् ।

मूर्ति निर्माणका लागि धातुको अभाव हुँदै

सुदूरपश्चिम क्षेत्रमा घरदैलो गरी धातु सङ्कलन गरिने भएकाे छ ।

कैलालीमा घाँटी थिचेर युवकको हत्या, श्रीमतीसहित चार पक्राउ

प्रारम्भिक अनुसन्धानमा युवकको घाँटी थिचेर हत्या गरिएको खुलेको अधिकारीले बताए ।

सुदूरपश्चिममा दसैँमा नौजनाको मृत्यु

दुर्घटनामा पर्ने सवारी साधनमा सबैभन्दा बढी सवारी साधन मोटरसाइकल ११ छन् ।

खण्डहर बन्दै मुक्त हलिया बस्ती, पाँच बर्षसम्म किन बसेनन् कोही यी घरमा ?

पाँच वर्ष पहिले निर्माण गरिएका घरमा अहिलेसम्म पनि नबस्दा ती घर भत्किन थालेका छन्...

धनगढी–स्याउले सडक खण्ड कालोपत्र सुरु

डेढ दशकपछि सो द्रुत मार्गको धनगढी–स्याउले सडक खण्डमा कालोपत्र गर्ने काम सुरु भएको हो...

सुदूरपश्चिमका किसानलाई खेतबारीमै दसैँ

बैतडी । धान भित्र्याउने समयमै दसैँ सुरु भएपछि सुदूरपश्चिमका किसान खेतबारीमै व्यस्त छन् ।...

डडेल्धुरामा बस दुर्घटना, १६ जना घाइते

बस ब्रेक फेल भएर आज बिहान दुर्घटना भएको प्रहरीले जनाएकाे छ ।

अछाममा जीप दुर्घटना, चार जनाको मृत्यु, १४ घाइते

पञ्चदेवल विनायक नगरपालिका-१ मा गएराति साढे ११ बजेतिर जीप दुर्घटना भएको हो ।

व्यवसायमा मन लगाएका महेन्द्र

महेन्द्र भुल, अहिले गाउँलेलाई सर-सल्लाह र सुझाव लिने मान्छे बनेका छन् ।

खुला सीमाले स्थानीयमा त्रास- प्रहरी मारिने ठाउँमा कसरी होस् सुरक्षाको प्रत्याभूति ?

तस्करीले सुरक्षार्थ खटिएका प्रहरी जवान राम साउँद र असई विकको हत्या गरेर केराउ भारततिर...

अखाद्य वस्तु बिक्री गर्ने आठ व्यापारीलाई कारबाही

अनुगमन टोलीले खाद्यान्न तथा किराना पसल, रेष्टुरेन्ट तथा मासु पसलको समेत अनुगमन गरेको थियो...

बैतडीमा दुई महिला स्वास्थ्यकर्मीमाथि हातपात

कोरोना खोप नलगाएको भन्दै मदिरा सेवन गरेर स्वास्थ्यकर्मीमाथि हातपात र गालीगलौज गरेको बुझिएको छ...

कांग्रेस बाजुराको सभापतिमा रावल विजयी

रावल ६०५ मत ल्याएर सभापतिमा विजयी भएका हुन् ।

दसैँ लक्षित बजार अनुगमन : उपभोक्ता ठग्न अनेक बदमासी

खुद्रा व्यापारीले पनि नयाँ बस्तुमा पुराना बस्तु मिसाउने गरेका हुन्छन् ।

एमाले केन्द्रीय सदस्य जोशी एकीकृत समाजवादीमा

काठमाडौँ । नेकपा (एमाले) का केन्द्रीय सदस्य भानुभक्त जोशीले नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका...

काँग्रेस अधिवेशनका क्रममा झडप, एक प्रहरी घाइते

जिल्ला अधिवेशनमा सभापति पदका लागि कविराज पण्डित, रामसिंह रावल र चक्र शाहीबीच प्रतिस्पर्धा भइरहेको...

लकडाउनले सिकाएको व्यापार

साथी सुपर सर्भिस अन्तर्गत उनले ‘फुडमार्ट धनगढी’ नाममा नास्ता अर्डर लिन्छन् र ग्राहले भनेको...

1 2 65 66 67 99 100