कर्णाली

अन्तरजातीय विवाह गरेका चन्द्रे कामी तीन दिनदेखि सम्पर्कविहीन

उनकाे हात बाँधी नाङ्गै बनाएर कुट्दै लगेको खबर आफूले पाएको वडाध्यक्ष गोकुल बुढाले बताए...

सप्तरङ्ग यात्राका क्रममा कलाकारहरू सुर्खेतमा 

स्वास्थ्य र समृद्धिका लागि सप्तरङ्ग कार्यक्रम अन्तर्गत चर्चित कलाकारहरूको टोली  सुर्खेत आइपुगेको हो । 

महाधिवेशनमा प्राप्त जनमतबाट थप ऊर्जा मिलेको छ : मुख्यमन्त्री शाही

उनले पार्टीलाई गतिशील बनाउन झन् सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे ।

सुर्खेत–बिजौरा ३३ केभी प्रसारण लाइनको अवरोध हट्यो

यसअघि प्रसारण लाइन विस्तारको टुंगो नलाग्दा पश्चिम सुर्खेतमा विद्युतको पहुँच पुग्न सकेको थिएन ।

बैंकको बाथरुममा अचेत भेटिएकी नर्सको रहस्यमय मृत्यु

सिटिजन बैंकका म्यानेजर महेश शाहीले साथीको बहिनी भएकाले उनी आफ्नो बैंकमा नुहाउन आएको बताए...

मा‌ओवादी कर्णालीको अध्यक्षमा विमला केसी सर्वसम्मत

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), कर्णाली प्रदेशको अध्यक्षमा विमला केसी चयन भएकी...

कर्णालीमा माओवादीका २११ सदस्य सर्वसम्मत, पदाधिकारीको टुङ्गो आज

सुर्खेत । नेकपा (माओवादी केन्द्र)को कर्णाली प्रदेशको सम्मेलन जारी छ । प्रदेशका लागि नयाँ...

पत्रकार डेकेन्द्र हत्याका मुख्य तीन अभियुक्तलाई जन्मकैद

जाहेरीका आधारमा प्रहरीले पाँच जनालाई पक्राउ गरी मुद्दा अघि बढाएको थियो ।

कर्णालीबाट कांग्रेस पदाधिकारी र केन्द्रीय सदस्यमा १५ जनाको उम्मेदवारी (नामावली)

कर्णाली प्रदेशबाट १५ जनाले पदाधिकारी तथा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।

बालबालिकालाई मोडर्ना खोप लगाउने तयारी 

खोप आगामी पुष ४ गतेदेखि १४ गतेसम्म लगाइने भएको हो ।

माओवादीको कर्णाली प्रदेश सम्मेलन सुरु, यी हुन् नेतृत्वका आकाङ्क्षी

सम्मेलनको उद्घाटन अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले भर्चुअलमार्फत् गरेका हुन् ।

यसरी बित्छ राउटेको दैनिकी (तस्बिरहरू)

उनीहरू जंगल, वन्यजन्तु र प्रकृतिसँग रमाएर बस्न चाहन्छन् ।

अब बिरामी होइन, चिकित्सक पठाउँछ कर्णाली

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमबिबीएस र एमडी अध्यापन गराएर दक्ष चिकित्सक उत्पादन गरिरहेको छ...

‘गुट नभई कांग्रेस बलियो बनाउने चाहना हो’

कांग्रेस नेता भुपेन्द्रजंग शाहीले हारे पनि सुदृढ कांग्रेस बनाउने सपनाले नहारेको बताए ।

जुम्लामा एमबिबिएस कक्षा शुरु

जुम्ला आएर एमबिबिएस भर्ना हुन पाएकामा औधी खुशी छु ।

हराउँदै मगर भाषा, जीर्ण बन्दै प्रशिक्षण केन्द्र

सल्यान । आदिवासी जनजाति समुदायको बाक्लो बसोबास भएको जिल्लामा मगर भाषा लोप हुँदै गएको...

कर्णालीको सभापतिमा देउवा पक्षका शाही विजयी

नेपाली कांग्रेस कर्णाली प्रदेशको सभापतिमा ललितजंग शाही विजयी भएका छन् ।

कांग्रेस अधिवेशन : कर्णालीमा मतदान सकियो, ७७१ मत मध्ये ७५४ मत खस्यो 

राती १० बजेबाट मतगणना सुरु हुने भएको निर्वाचन समितिले जनाएको छ । 

कांग्रेस अधिवेशन : कर्णालीमा मतदान एक घण्टा ढिलो सुरु

मतपत्र छपाइमा ढिलाइ हुँदा मतदान १ घण्टा ढिलो मात्र सुरू भएको निर्वाचन समितिले जनाएको...

कांग्रेस अधिवेशन : कर्णालीमा १२ बजेपछि मतदान

सभापतिका लागि मात्रै तीन जनाको उम्मेदवारी परेको छ ।

1 2 58 59 60 74 75