बागमती

चितवनमा भेटियो नयाँ प्रजातिको चरा, स्वभाव लजालु

यससँगै नेपालमा चराको प्रजाति सङ्ख्या ८९१ पुगेको छ ।

चितवनमा कार, मोटरसाइकल र ट्याङ्कर एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

चेपाङको शव परीक्षणका लागि भरतपुर सरकारी अस्पताल लगिएको छ ।

चितवनमा बाघको आक्रमणबाट निगुरो टिप्न गएकी महिलाको मृत्यु 

सामुदायिक वनमा निगुरो टिप्न गएकी महिलाको बाघको आक्रमणबाट मृत्यु भएको हाे ।

बागमती प्रदेश मन्त्रिपरिषद्को बैठक सम्पन्न

प्रदेश स्वास्थ्य सेवा नियमावली संशोधन, प्रदेश व्यापार तथा व्यवसाय सञ्चालनसम्बन्धी नियमावली संशोधनलगायतको निर्णय...

नागढुंगाबाट झण्डै ४ कराेडसहित ५ जना पक्राउ

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेकाे छ । 

भरतपुरको कार्यपालिकामा गठबन्धनको प्यानल निर्वाचित

यसअघिको स्थानीय तह निर्वाचनमा भरतपुर महानगरमा १४७ जना जनप्रतिनिधि निर्वाचित भएका छन् ।

काठमाडाैँ महानगरकाे कार्यपालिका निर्वाचन सम्पन्न

मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको स्थान राष्ट्रिय सभा गृहमा आज मतदान भएको हो ।

भरतपुर महानगरले सबै किसिमका कर अनलाइनबाट लिने

डिजिटल महानगर बनाउने उद्देश्यका साथ काम भइरहेको प्रमुख दाहालको भनाइ छ ।

२०७८ मंसिर १ गतेदेखि दर्ता भएका सवारीले मात्रै अनिवार्य इम्बाेस्ड लिनुपर्ने

विभागले इम्बोस्ड नम्बर प्लेटका बारेमा अनावश्यक भ्रममा नपर्न समेत आह्वान गरेको छ ।

भरतपुर महानगरमा अनलाइन भुक्तानी प्रणाली शुरू

स्मार्ट सिटीको अवधारणाअन्तर्गत महानगरको काम अघि बढेको मेयर दाहालको भनाइ...

संस्कृतिमन्त्री आलेद्वारा पशुपति क्षेत्र अनुगमन, विश्वरूप मन्दिर पुनःनिर्माण शुभारम्भ

सम्पदा सूचीमा समेत परेको पशुपति क्षेत्रभित्र पर्ने विश्वरूप मन्दिर वि.सं. २०७२ सालको भूकम्पमा भत्किएको...

घरबाट लडेर कांग्रेस बरिष्ठ नेता पौडेलकी छोरी संज्ञा गम्भीर घाइते

पोखरा । नेपाली कांग्रेसकी नेतृ तथा बरिष्ठ नेता रामचन्द्र पौडेलकी छोरी संज्ञा पाैडेल गम्भीर...

अब घरबाटै फोहोरको वर्गीकरण गर्नुपर्ने, नगरे फिर्ता

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले स्रोतबाट नै कुहिने र नकुहिने फोहोरको वर्गीकरण नगरे सङ्कलन...

तैरिरहेको अवस्थामा काठमाडौँको धोबीखोलामा एक पुरुषको शव फेला

हालसम्म शवको पहिचान हुन सकेको छैन...

बालेनको विश्वास- ‘अब फोहोरकर्ताले वर्गीकरण गर्नेछन्’

मेयर शाहले महानगरले पहिलेका गल्तिहरु नदोहोर्‍याउने दाबी गरे ।

मकवानपुरमा चट्याङ लागेर ३७ वर्षीया महिलाको मृत्यु

वर्षासँगै आएको चट्याङ लागेर घटनास्थलमै मृत्यु...

दक्षिणकालीमा मृत भेटिएका युवा-युवतीको परिचय खुलेन, प्रहरीले सार्वजनिक गर्‍यो हुलिया

दक्षिणकाली मन्दिर नजिकको जङ्गल क्षेत्रमा युवायुवती मृत फेला परेका छन् ।

उठाउन थालियो काठमाडौँको फोहोर, यस्तो छ सहमति

उपत्यकाको लामो समयसम्म उठ्न नसकेको फोहोर अन्तत: उठ्न थालेको हो ।

काठमाडौँको फोहोर भोलिबाट उठ्ने: सिसडोल र बञ्चरे डाँडामा डम्पिङ गरिने

काठमाडौँ । लामो समयदेखि काठमाडौँ महानगरपालिकामा थुप्रिएको फोहर भोलिबाट उठ्ने भएको छ । सहरी...

बागलुङमा पेट्रोलियम पदार्थको अभाव

सरकारले मूल्य घटाए पनि पेट्रोलिमय पदार्थको आयातमा कुनै कमी नआएको बताए पनि बागलुङमा भने...

1 2 69 70 71 261 262