बागमती
सिन्धुलीको खुरकोटमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर
पछिल्लो समय केएमसीले देशका विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ...
४ वर्षदेखि नेपालबाट विदेश निर्यात हुँदै फोहोरबाट बिजुली उत्पादन गर्ने उपकरण
फोहोर नष्ट गर्नेमात्र नभएर मल र बोटबिरुवालाई चाहिने जैविक भिटामिन उत्पादन गर्ने साना किसिमका...
गगन थापा निर्वाचित क्षेत्रमा इञ्जिनियर आकर्षण पोखरेलको उम्मेदवारी घोषणा
'राजनीतिक विजयका लागि मैदानमा आएको हुँ'
काठमाडौँ अदालतद्वारा म्याग्दी समन्वय समितिको खाता रोक्का
पुनरावेदनका लागि सर्वोच्चमा रिट दायर गरेको अवस्थामा तलबी खातासमेत रोक्का हुनु अव्यवहारिक...
बलात्कार गरेर महिलासँग भएको नगद र गहना लुटेका तामाङ पक्राउ
२४ वर्षीया महिलालाई करणी गरी नगद र गहना लुटपाट भागेका उनी पक्राउ परे ।
बजेट समाजवाद उन्मुख छैन : वामदेव गाैतम
सांसद खिमलाल देवकोटाले संघीय सरकारले जस्तोसुकै योजना प्रदेश र स्थानीय तहमा पठाएर तलको लोड...
जब सदनमा सांसदले देउवालाई भने, हमराे माग सम्बाेधन क्यान्या भयाे ?
सांसदद्वय देवप्रसाद तिमिल्सिना र धर्मशीला चापागाईँले नागरिकताको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए ।
दोलखामा ९२५ मेट्रिकटन मल भित्रिँदा समेत अभाव र कालोबजारी
९२५ मेट्रिकटन मल भित्रिए पनि मागअनुसार मल पाउन नसक्दा मलको अभावसँगै कालोबजारी मौलाएको कृषकको...
रवी लामिछानेका दाइ हरिशरणले बनाए स्वतन्त्र उम्मेदवारकाे सञ्जाल, कहाँबाट दिँदैछन् उम्मेदवारी
हरिशरण लामिछानेका भाइ रवि लामिछाने पनि राजनीतिमा लाग्ने भन्दै सञ्चारकर्म छोडेको जनाइसकेका छन् ।
नक्कली शैक्षिक प्रमाणपत्र बनाउने र पेश गर्ने ३ जना पक्राउ
उनीहरूकाे साथबाट नक्कली शैक्षिक प्रमाणपत्र समेत बरामद भएकाे प्रहरीले जनाएकाे छ ।
सञ्चारमन्त्री कार्कीद्वारा मक्कामदिनाका लागि निस्किएका हजयात्रीलाई बिदाइ
मङ्गलबारदेखि पाँच दिनसम्म क्रमशः सबै हजयात्री मक्कामदिना प्रस्थान गरिसक्ने...
प्रहरी प्रधान कार्यालयमा याेग शिविर तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न
काठमाडौँ । आठौँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा गृहमन्त्री बालकृष्ण खाँणको प्रमुख आतिथ्यमा नेपाल प्रहरी...
मानिसको सबैभन्दा पुरानो साथीको दुर्दशा
उपत्यकामा कुकुर बन्ध्याकरण अभियान निरन्तर चलाइए पनि कोरोना महामारीको समयमा सहरमा हजारौँ वयस्क कुकुरको...
राप्रपा अध्यक्ष कमल थापाद्वारा काठमाडौँ मेयर बालेनको प्रशंसा
काठमाडौँको संस्कृति, सम्पदाको संरक्षण र शिक्षा विकासमा महानगर प्रमुखले ध्यान दिएको आफूलाई राम्रो लागेको...
केएमसीद्वारा निःशुल्क स्वास्थ्य शिविरः ८५३ बिरामी लाभान्वित
स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा सबैको पहुँच पुगोस् भन्ने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन...
भरतपुर महानगरको प्रज्ञा प्रतिष्ठानले पायो पूर्णता
चितवन । भरतपुर प्रज्ञा प्रतिष्ठानको कार्य समितिले पूर्णता पाएको छ । भरतपुर महानगर सभाहलमा...
दुई महिनाभित्र भतरपुर सवस्टेशन सञ्चालन हुने
दोस्रो प्याकेजअन्तर्गत नयाँ भरतपुर र उदीपुर सवस्टेशन निर्माणाधीन छन् ।
बालेनकाे घाेषणा : हरेक आइतवार ‘जनतासँग मेयर’ कार्यक्रम सञ्चालन गरिने
कार्यक्रममा जनतासँग प्रत्यक्ष कुराकानी गर्ने शाहले बताए ।
चितवनमा इनार सफा गर्ने क्रममा निसास्सिएर दुईको मृत्यु
इनारको पानी फाली उनीहरूको शव बाहिर निकालिएको कार्यालयले जनाएको छ...
न्याय पाइँदैन भने बरु राज्यले गोली हानोस् !
न्याय नपाउँदासम्म गाउँ नफर्किने अडान उनीहरूको छ...

