बालेनकाे घाेषणा : हरेक आइतवार ‘जनतासँग मेयर’ कार्यक्रम सञ्चालन गरिने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले जनतासँग मेयर कार्यक्रम सञ्चालन गर्ने भएकाे छ ।

मेयर बालेन (बालेन्द्र) शाहले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै प्रत्येक हप्ताको आइतवार जनतासँग मेयर कार्यक्रम सञ्चालन गरिने बताएका हुन् ।

कार्यक्रममा जनतासँग प्रत्यक्ष कुराकानी गर्ने शाहले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 3 =