बागमती

सिन्धुपाल्चोकको सर्सिङमा आगलागी हुँदा ३ बालकको जलेर मृत्यु

उनीहरू खेल्न गएका बेला आगलागीमा परेका थिए । 

भक्तपुर-नगरकोट सडक: दुई महिनाभित्र निर्माण नसके ठेक्का तोड्ने

७ वर्षअघि विस्तार थालिएको सडक नबनेपछि सडक पीडित स्थानीय पनि आक्रोशित बनेका थिए ।...

एमालेले ७७ वटै जिल्लामा मोटरसाइकल र्‍याली गर्ने, स्वागतद्वार अनिवार्य !

सबै कम्युनिष्ट एमालेमा समायोजन गर्दै अघि बढ्न महाधिवेशनले सहयोग पुग्ने विश्वास ।

जीपको ठक्करबाट एक जनाको मृत्यु

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बन्दमा यस्तो देखियो काठमाडौँको सडक (तस्बिरहरू)

नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाले गरेको बन्दको प्रभाव उपत्यकामा सामान्य छ ।

नगरकोटका सडक पीडितले यातायातमन्त्रीको गाडी रोकेपछि…

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव सवार गाडीलाई स्थानीयले सडकमै घेरा हालेर...

विद्युतीय बस सञ्चालन प्रक्रिया अन्योलमा

अहिले सबै काम रोकिएको बताइएको छ ।

बागमती प्रदेश : जम्कट्टेल र लामा बने मन्त्री

काठमाडौँ । बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बिहीबार थप...

एकीकृत समाजवादी काठमाडौँकाे अध्यक्षमा कार्की चयन

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को काठमाडौँ जिल्ला अध्यक्षमा कुसुमकुमार कार्की चयन भएका छन्...

बागमतीमा मन्त्रिपरिषद् विस्तार हुँदै, को-को बन्दैछन् मन्त्री ?

काठमाडौँ । बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार हुँदैछ । बिहीबार मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मन्त्रिपरिषद् विस्तार...

सिन्धुलीगढीमा किन जारी गरियाे निषेधाज्ञा ?

काठमाडौँ । सिन्धुलीकाे सदरमुकाम सिन्धुलीगढीमा निषेधाज्ञा जारी गरिएको छ । एमाले महासचिव ईश्वर पोखरेललाई...

काठमाडौँका १९ औषधि पसल निलम्बित (सूचीसहित)

काठमाडौँ । औषधि व्यवस्था विभागले १९ वटा औषधि पसललाई निलम्बन गरेको छ । मंगलबार...

मुख्यमन्त्री पाण्डेले लिए विश्वासको मत

नेपालले एमाले फुटाएसँगै अल्पमतमा परेकी शाक्यले गत कात्तिक १० गते पदबाट राजीनामा दिएकी थिइन्...

यो सरकार अप्राकृतिक तवरबाट बन्यो, विश्वासको मत दिँदैनौँ : निरौला

काठमाडौँ । नेकपा (एमाले) बागमती प्रदेशका प्रमुख सचेतक दीपक निरौलाले राजेन्द्र पाण्डेकाे नेतृत्वमा बनेको...

मुख्यमन्त्री पाण्डेद्वारा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश सभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका...

विश्वासको मत लिँदै मुख्यमन्त्री पाण्डे, मन्त्रालय फुटाएर बागबन्डा मिलाउने तयारी

बैठक दिउँसो ३ बजे बस्दैछ, जहाँ मुख्यमन्त्री पोण्डेले विश्वासको मत लिनेछन् ।

देउसी खेलिरहेको बेला बसले ठक्कर दिँदा दुई जनाको मृत्यु

हेटौँडा-१९ नेवारपानीमा देउसी भैलो खेलिरहेको बेला बसले ठक्कर दिँदा दुई युवकको मृत्यु भएको हो...

म्ह पूजामा बालेको दियोले लियो एकै परिवारका चारको ज्यान

तर दियोबाट सल्केको आगाले लक्ष्मीकृष्णसहित परिवारका ४ जनाकाे ज्यान लिएको छ ।

दिपावली गर्ने क्रममा अनामनगरको कार्की भवनमा लागेको आगो नियन्त्रणमा

काठमाडौँ । अनामनगरको कार्की भवनमा लागेको आगो नियन्त्रणमा लिइएको छ । दमकलको सहयोगमा नियन्त्रणमा...

अनामनगरको कार्की भवनमा आगलागी

काठमाडौँ । अनामनगरको कार्की भवनमा आगलागी भइरहेको छ । केहीबेर अघिदेखि अचानक आगलागी भइरहेको...

1 2 110 111 112 262 263