अनामनगरको कार्की भवनमा आगलागी

काठमाडौँ । अनामनगरको कार्की भवनमा आगलागी भइरहेको छ । केहीबेर अघिदेखि अचानक आगलागी भइरहेको स्थानीयबासिन्दाले जानकारी दिएका छन् ।

अनामनगरको बाजेको सेकुवाबाट भित्रपट्टि रहेको भवनमा कारण खुलिनसकेपनि लक्ष्मीपुजाका लागि बालिएको झिलिमिलि बत्तिबाट आगो लागेको हुनसक्ने अनुमान गरिएको स्थानीबासिन्दाले बताएका छन् ।

घटनाको थप विवरण आउन बाँकी  छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *