‘पास्ट लाइभ्स’ ले देखाएको आप्रवासी खुड्किलो
कथामा आप्रवासन र यसले ल्याएका अनेकौँ आयामहरूलाई भेट्न सकिन्छ ।
उनी कोहीभन्दा कम छैनन् तर पनि पितृसत्ताले व्यावसायिक ड्रमर बन्न दिएन
सेन्ट मेरिज स्कुलमा छ कक्षा पढ्ने गरी भर्ना भएपछिको कुरा । सारा महर्जनलाई त्यहाँको...
महानगर सबैको लागि हुनुपर्छ : मोहन राई
यो सहरको सुविधा कमजोर र गरिब बासिन्दाहरूको पहुँचमा पनि हुनुपर्छ ।
निरङ्कुश सैन्य शासकलाई मृत्युदण्ड दिलाएका वकिलको कथा भन्ने सिनेमा
के कुनै समयमा गरेको अमानवीय अत्याचारलाई दबाएर राख्न सकिन्छ ?
कट्मिरो ‘जुलेबी’
कुनै फल पाक्नुभन्दा पहिला कट्मिरो हुन्छ, हो जुलेबी फिल्म पनि त्यही कट्मिरो मात्र छ...
भुटानी शरणार्थी शिविरको पहिलो ब्यान्ड
...यसरी दुबैतिर नै नयाँ नयाँ सङ्गीत सिक्ने उनको बाटो भयो ।
यो फिल्मले सोध्छ ‘मा रेइनी बन्ने कि त्यो युवक ?’
यो फिल्म हुन त मा रेइनीको बारेमा हो जसलाई ‘मदर अफ द ब्लुज’ पनि...
किशोरीको हस्तमैथुनबारे चुप ‘ओमाइगड टु’
...त्यसले महिलाको यौन सन्तुष्टिको लडाइँलाई अझै पनि पर धकेलिरहन्छ ।
राजा ल्याऔँ देश बचाऔँ महाअभियान गीत सार्वजनिक (भिडियो)
राजसंस्था पक्षधरहरूले सडक आन्दोलन गर्दा सबैभन्दा बढी गुञ्जने नारा हो– ‘राजा आऊ देश बचाउ’...
बार्बी सोध्छिन्- ‘यहाँ कुनै महिला सिइओ छैनन् ?’
...त्यहाँ पनि महिलामाथि नै शोषण गर्ने हिम्मत कसले दिइरहेको छ ?
बन्द ढोकाभित्र दुई वयस्कबिच हुने सम्बन्ध कसरी समाजको विषय हुन्छ ?
आफ्नो पहिचानसहित सम्मानपूर्वक बाँच्न पाउनुपर्छ भनेर लड्ने योद्धाको कथा भनेको छ ।
हाम्रो विकास सडक पुर्याउन मात्र केन्द्रित भयो : नविन सुब्बा
क्षमतालाई पनि सडकसँग जोडिदिनुपर्यो । सडक निर्जीव चिज भएर मात्र जानु भएन ।
जसले साथीहरूसँग भिडियो कल गर्दै ‘ड्रिफ्टिङ क्लाउड्स’ डकुमेन्ट्री बनाइन्
सङ्खुवासभाको एउटा सानो गाउँ, मानेभञ्ज्याङमा दिपा श्रेष्ठ जन्मिइन् । आफ्नो अधिकांश बाल्यकाल त्यहाँ बिताइन्...
गल्ती आरके अदिप्त गिरी कै हो
गल्ती आरके अदिप्त गिरी कै हो । छँदाखँदाको फोटोग्राफीको करियर छोडेर तीनलाई कुस्मा फर्किनुपर्ने...
‘तपाईँ कति धनी हुनुहुन्छ ?’
नयाँ ऋण दिनेबेलाको बैङ्क । नयाँ खाता खोल्न लगाउने बेलामा सहकारी । नयाँ बीमा...
फिल्म पनि सम्पदा हो भन्ने कुरा राज्यले बुझ्नुपर्छ : छिरिङ रितार शेर्पा
छिरिङ रीतार शेर्पा पोखराको हेम्जामा जन्मिए । उनका बुबा उनी सानै हुँदा स्विस रेडक्रसमा...
अनि कोठामा लेखेको गीत लाखौँको मनमा पुग्यो
आफ्नो गीतले कसैको जीवनमा प्रभाव पारेको देख्दा उनलाई खुसी लाग्छ ।
‘कुनैबेला फिल्म हल छिर्न संघर्ष थियो, अहिले उनको फिल्म हलमा लाग्दैछ’
पुष्कर कार्कीले ‘द एज अफ डार्कनेस’ नाटकमार्फत पहिलो पटक रङ्गमञ्चमा पाइला टेके ।
हामीले खोजेको हिरो ‘१४ पिक्स’को निर्मल पुर्जाजस्तो हैन
...यति बेला हामीलाई चाहिएको हिरो टमी जस्तो हो, दुखले भन्नुपर्छ निर्मल पुर्जा जस्तो हैन...
यो कथा हामीलाई भन्नु थियो, वर्ल्डकप भएकै बेला भन्नु थियो : रामकृष्ण पोखरेल
वर्ल्डकप सकियो तर, त्यहाँ स्टेडियम बनाउँदा बितेका कयौँ मान्छेको सपना हरायो ।

