महाराष्ट्रमा सिनेमा हल र रेस्टुरेन्टमा प्रतिबन्ध बढ्यो, पञ्जाबमा परीक्षा स्थगित

भारत पुनः कोरोना भाइरस (कोभिड १९) संक्रमणले थलिएको छ ।

केएमसीको शिविरबाट भक्तपुरका ८ सय बिरामीले पाए निःशुल्क उपचार सेवा

काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी) ले भक्तपुरको झौखेलमा मंगलबार आयोजना गरेको निःशुल्क स्वास्थ्य...

राइटपाथ करियर काउन्सिलिङको यूके लक्षित रोड शो

काठमाडौं । उच्च शिक्षाका लागि विदेश जाने तयारीमा लागेका विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिँदै आएको...

गाँजा, भाङ र धतुरोकाे असर : बेचैनीदेखि डिप्रेशनसम्म

गाँजा, भाङ, धतुरोलाई शिवको प्रसादको रुपमा पनि लिइन्छ ।

काठमाडौंका यी स्थानमा सवारी निषेध

आज महाशिवरात्रिका दिन पशुपति मन्दिर परिसरमा दर्शनार्थीको भीड लागेको छ । भीड व्यवस्थापनका लागि...

प्रदेश सरकार र वादी समुदायबीच पाँच बुँदे सहमति

सुर्खेत । दुई सातादेखि भूमि र आवासको माग गर्दै आएका वादी समुदाय र कर्णाली...

म्यानचेस्टर सिटीको शानदार जित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा म्यानचेस्टर सिटीले शानदार...

टुँडिखेलमा सेना दिवस मनाइँदै

काठमाडाैं । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले महाशिवरात्रि एवं सेना...

च्याम्पियन्स लिग : बार्सिलोना बाहिरियाे

एजेन्सी । स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ ।...

पहाडी भू-भागमा मेघ गर्जनसहित वर्षाको सम्भावना

अहिले देशका पहाडी भू–भागका केहि स्थानहरुमा आंशिक बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा...

आज महाशिवरात्रि : पशुपतिमा गाँजा, भाङ, धतुरो निषेध (फोटो फिचर)

यस वर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि तीन वटा लाइनको व्यवस्था गरिएको पशुपति क्षेत्र...

यस्तो छ आजको पञ्चाङ्ग र राशिफल [भिडियोसहित]

आजको पञ्चाङ्ग वि.सं.२०७७ साल फाल्गुन २७ गते । बिहीबार । ईश्वी सन् २०२१ मार्च...

भारतमा बढ्दो कोरोना संक्रमण, विभिन्न क्षेत्रमा आंशिक लकडाउन

एजेन्सी । भारतमा पछिल्लो समय कोरोना भाइरस संक्रमण बढ्न थालेपछि त्यहाँका विभिन्न क्षेत्रमा आंशिक...

उच्च रक्तचाप र मधुमेहका बिरामीले खोप लगाउन मिल्छ ?

काठमाडाैं । फागुन २३ गतेदेखि वृद्धवृद्धालाई खोप लगाउन सुरु गरिएको छ । ६५ वर्ष माथिका...

पन्तविरुद्ध वलीद्वारा गाली बेइज्जती मुद्दा

काठमाडौँ जिल्ला अदालतमा सांसद कोमल वलीले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता रघुजी पन्तविरुद्ध...

नोबेलमा सुरु भयो खेलकुद उत्सव

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा ‘नोबेल स्पोर्टस फियस्टा’ सुरु भएको छ । कलेजमा...

‘धेरै तौल भएकाहरूमा कोभिड मृत्युदर १० गुणा बढी’

जोन हप्किन्स विश्वविद्यालय र विश्व स्वास्थ्य संगठनबाट प्राप्त तथ्यांकलाई आधार मानेर गरिएको अध्ययनमा यस्तो...

अफगानिस्तानमा २४ घण्टा यता भएका हिंसामा ९० जना मारिए

काबुल । अफगानिस्तानमा गएको २४ घण्टायता भएका हिंसामा परी कम्तीमा ९० जनाको मृत्यु भएको...

नेपालको जीडीपी आकार बढ्यो

काठमाडाैं । केन्द्रीय तथ्याङ्क विभागले नेपालको कुल ग्राहस्थ उत्पादन (जीडीपी) को आकार १० वर्षमा...

गैँडाको आक्रमणबाट महिलाको मृत्यु   

नवलपरासी (पूर्व) । मध्यविन्दु नगरपालिका-१२ नयाँबेलहानी बस्ने एक महिलाकाे गैँडाको आक्रमणबाट मृत्यु भएकाे छ...