अब्बल अध्यक्ष इङ्गनाम : जसले सुधारिन् सासु-बुहारीबीचको सम्बन्ध
सासु–बुहारीको सम्बन्ध आमा छोरीको जस्तो बनाउन ‘सासुको इच्छा–बुहारीलाई शिक्षा’ कार्यक्रमको लागि नीति बनाइन् ।
रवि लामिछानेको सांसद पद खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रतिनिधसभा सदस्य पद खारेज गर्न माग गर्दै सर्वोच्च...
म छिट्टै देशको नेतृत्वमा पुग्दैछु, अर्को चुनाव कास्कीबाट लड्छु : प्रचण्ड
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफै छिट्टै देशको नेतृत्वमा पुग्ने बताएका छन् ।
विदेशमा रहेका नेपालीहरूले भोट हाल्न पाउने कानुन बन्छ : थपलिया
काठमाडौँ । निर्वाचन आयोगले विदेशमा रहेका नेपालीहरूको मताधिकार दिन कानुन बनाउने प्रतिबद्धता जनाएको छ...
सांसद विकास कोष बन्द गर्न प्रधानमन्त्रीसँग राष्ट्रिय एकता अभियानको माग
जनकपुरधाम । राष्ट्रिय एकता अभियानले सांसद विकास कोष बन्द गर्न नेपाल सरकारसँग माग गरेको...
एकनाथ ढकाल एमालेबाट सांसद बन्नु नैतिकतासँग मात्रै जोडिन्छ : निर्वाचन आयोग
काठमाडौँ । निर्वाचन आयोगले एउटा दलको अध्यक्ष अर्को दलबाट सांसद बन्नुलाई नैतिकताको विषय भएको...
मंसिर ४ मा भएको निर्वाचनको अन्तिम परिणाम घाेषणा (पूर्णपाठ)
काठमाडौँ । निर्वाचन आयोगले ४ मंसिरमा सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको...
अन्तिम परिणाम घोषणा गर्दै निर्वाचन आयोग [LIVE]
एक महिनाभित्रै माओवादी नेतृत्वमा सरकार बन्छ : प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमाल दाहाल ‘प्रचण्ड’ ले अबको एक महिनाभित्र सरकार...
प्रचण्डको सन्देश लिएर केपी ओली भेट्न पुगे देव गुरुङ
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङबीच भेटवार्ता...
आयात प्रतिस्थापन बजेटको मुख्य जोड हो : अर्थमन्त्री शर्मा
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले निजी क्षेत्रका समस्याहरु समाधानका लागि वर्तमान सरकार प्रतिवद्ध रहेको...
राष्ट्रिय वाणिज्य बैंकद्वारा नवनियुक्त अधिकृतहरुलाई तालिम सञ्चालन
राष्ट्रिय वाणिज्य बैंकले द्वारा २०० जना नवनियुक्त अधिकृतहरुलाई १० दिने पूर्ण सेवाकालिन तालिम प्रदान...
रेशम पत्नी रञ्जिता भन्छिन्– सबै सरकारले आश्वासन मात्र दिए, न्याय दिएनन्
अध्यक्ष चौधरीले उनीहरु निर्दोष हुँदाहुँदै पनि जेल जीवन बिताउन बाध्य हुनुपरेको जिकीर गरिन् ।
संसद् सचिवालयका सचिव घिमिरेले ९ महिना बाँकी छँदै दिए राजीनामा
संघीय संसद सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले पदबाट राजीनामा दिएका छन् ।
तनहुँको घिरिङ सबस्टेसन निर्माण सम्पन्न
काठमाडौँ । तनहुँको घिरिङ गाउँपालिका वडा नं ४ मा ३३/११ केभीको घिरिङ सबस्टेसन निर्माण...
पाल्पामा ढाका बुनाइले महिलालाई स्वरोजगार बनायो
पाल्पा । शान्ता उचै मगरलाई यतिबेला ढाकाका विभिन्न कपडा बुन्न भ्याइनभ्याइ छ । उनी फुर्सदको...
नारायणगढ–मुग्लिन सडकखण्डका पुल बनाउन अझै एक वर्ष लाग्ने
काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्डका १५ पुल निर्माण गर्न अझै एक वर्ष लाग्ने देखिएको छ...
पश्चिम तराईमा शीतलहर सुरू, जनजीवन प्रभावित
कैलाली । कैलालीसहित पश्चिम तराइमा शीतलहर सुरु भएको छ। बिहानैदेखि जिल्लाको लम्की, टीकापुर, सुखडलगायतका...
सुनको भाउ तोलाकाे १ लाख नाघ्याे, कति छ मूल्य ?
काठमाडौँ । नेपाली बजारमा बुधबार सुन तथा चाँदी दुवैको मूल्य बढेको छ। मंगलबारको तुलनामा...
गाउँपालिका महासंघको अध्यक्षमा हुप्सेकोटकी लक्ष्मी पाण्डे
पोखरा । गाउँपालिका राष्ट्रिय महासंघको अध्यक्षमा नवलपुरको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डे चयन भएकी...

