कतार विश्वकपमा आज चार खेल हुँदै (तालिकासहित)
दोस्रो खेलमा उपाधि दाबेदार जर्मनी र जापानबीच प्रतिस्पर्धा हुनेछ ।
लमजुङ: पिएस र देव गुरुङको मतान्तर ३ सय ८ मात्रै
एमालेका पृथ्वीसुब्बा गुरुङ जम्मा ३ सय ८ मतले अगाडी छन् ।
कांग्रेसका केसीले गरे काठमाडौं-१० बाट ह्याट्रिक
उनी यसअघि भएका लगातार दुई निर्वाचनमा पनि विजयी भएका थिए ।
चितवन-२ मा रवि लामिछाने दोब्बर मतले अगाडि
रवि लामिछाने निकै फराकिलो मतान्तरले अग्रस्थानमा कायम रहेका हुन् ।
गोरखा-१ (ख) मा कांग्रेसका न्यौपाने विजयी
गोरखा क्षेत्र नम्बर १ (ख) मा कांग्रेसका नन्द्रप्रसाद न्यौपाने विजयी भएका छन् ।
तनहुँ २ (क) मा एमालेका महत विजयी
पोखरा । तनहुँ क्षेत्र नम्बर २ (क) मा एमालेका श्यामराजा महत विजयी भएका छन्...
नेकपा एसले खोल्यो खाता, अछाम-१ मा कुँवर विजयी
नेकपा एसले अछामबाट प्रतिनिधिसभा सदस्यमा खाता खोलेको छ ।
कास्की २ (क) मा एमालेका भीम कार्की विजयी
यो क्षेत्रमा २६ हजार १ सय २५ मत खसेको थियो ।
तनहुँ २ (ख) मा कांग्रेसका जीत प्रकाश आले विजयी
पोखरा । तनहुँको क्षेत्र नम्बर २ (ख) मा कांग्रेसका जीत प्रकाश आले विजयी भएका...
मोरङको अपडेट : दुई-दुई क्षेत्रमा एमाले र कांग्रेसको अग्रता, १-१ ठाउँमा स्वतन्त्र र माओवादी
विराटनगर । प्रतिनिधि सभामा मोरङका दुई–दुई निर्वाचन क्षेत्रमा एमाले र कांग्रेस अगाडी देखिएको छन्...
बागलुङका ४ वटै प्रदेश सभा क्षेत्रमा कांग्रेस विजयी
निकै प्रतिस्पर्धामा रहेको यो क्षेत्र कांग्रेसको लागि कमजोर क्षेत्र हो ।
तनहुँ-२ मा कांग्रेसका भण्डारी विजयी
एमालेका किरण गुरुङलाई ५ हजार ४ सय ७४ मतान्तरले हराउँदै उनले चुनाव जितेका हुन्...
गुल्मीमा जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु, पाँच घाइते
सत्यवतीमा जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ ।
गोरखा-२ (ख) : कांग्रेसका सुरेन्द्र पाण्डे भारी मतले विजयी
उनले ११ हजार ५ सय २२ मतान्तरले चुनाव जितेका हुन् ।
काठमाडौं-३ मा कांग्रेसका सन्तोष चालिसे निर्वाचित
एमालेका कृष्ण राईलाई हराउँदै चालिसे निर्वाचित भएका हुन् ।
ललितपुर-१ : कांग्रेसका उदयशमशेर राणा निर्वाचित, हारे एमालेका नवराज सिलवाल
उनीहरूबीचको मतान्तर ४६१४ छ।
मेक्सीकोका गोल रक्षकले पेनाल्टी रोक्दै पोल्याण्डसँग हारबाट जोगाए
काठमाडाैँ । मेक्सिकोका गोल रक्षकले उत्कृष्ठ बचाउ गर्दा मेक्सिको विश्वकप फुटबलमा हारबाट जोगिएको छ...

