गोरखा-२ (ख) : कांग्रेसका सुरेन्द्र पाण्डे भारी मतले विजयी

पोखरा । गोरखा क्षेत्र नम्बर २ (ख) मा कांग्रेसका सुरेन्द्रराज पाण्डे भारी मतले विजयी भएका छन् । अन्तिम मत परिणाम अनुसार उनले ११ हजार ५ सय २२ मतान्तरले चुनाव जितेका हुन् ।

पाण्डेले १६ हजार ८ सय ८२ मत पाएका छन् भने निकटतम प्रतिश्पर्धी नेकपा एमालेका बसन्त गुरुङले ५ हजार ३ सय ६० मत पाएका छन् । पाण्डे गण्डकी प्रदेशका प्रश्तावित मुख्यमन्त्री हुन् । नेपाली कांग्रेसले सरकार बनाउँदा उनी दलभित्र बलियो उम्मेद्वारका रुपमा प्रश्तुत भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 15 =