गोरखा-१ (ख) मा कांग्रेसका न्यौपाने विजयी
२०७९ मंसिर ७ गते

पोखरा । गोरखा क्षेत्र नम्बर १ (ख) मा कांग्रेसका नन्द्रप्रसाद न्यौपाने विजयी भएका छन् । उनले एमालेका मोहन भट्टराईलाई ८ हजार ७ सय २८ मत अन्तरले हराएका हुन् ।
न्यौपानेको १६ हजार २ सय ६१ मत आउँदा भट्टराईले ७ हजार ५ सय ३३ मत पाए । स्वतन्त्र उम्मेदवार डाक बहादुर पराजुलीले ३ हजार ५ सय ८८ मत पाएका छन् ।
२०७९ मंसिर ७ गते
प्रतिक्रिया
सम्बन्धित









