काठमाडौं-३ मा कांग्रेसका सन्तोष चालिसे निर्वाचित

काठमाडाैँ । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका सन्तोष चालिसे निर्वाचित भएका छन् ।

निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार कृष्ण राईलाई ३ हजार ९६२ मतान्तरले पराजित गर्दै चालिसे प्रतिनिधिसभामा निर्वाचित भएका हुन् ।

चालिसेले १५ हजार १५८ मत प्राप्त गर्दा राईले ११ हजार १९६ मत प्राप्त गरे । २०७४ सालमा यसै क्षेत्रबाट प्रतिनिधिसभामा विजयी राई यसपटकको निर्वाचनमा पराजित भए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =