तनहुँ २ (ख) मा कांग्रेसका जीत प्रकाश आले विजयी
२०७९ मंसिर ७ गते

पोखरा । तनहुँको क्षेत्र नम्बर २ (ख) मा कांग्रेसका जीत प्रकाश आले विजयी भएका छन् । बिहान सम्पन्न मतपरिणाम अनुसार वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार आले ६ सय ४० मतान्तरले विजयी भएका हुन् ।
आलेले १३ हजार आठ सय ६० मत पाउँदा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका केदार सिग्देलले १३ हजार २ सय २० मत पाएका छन् ।
२०७९ मंसिर ७ गते
प्रतिक्रिया
सम्बन्धित








