२० दिनसम्म कहाँ थिए किम जोङ उन ? देखिए एक कार्यक्रममा

उत्तर कोरियाली शासक किम जोङ उन करिब २० दिनपछि देखिएका छन् । त्यहाँको सरकारी...

कोरोनाबाट अमेरिकामा मात्रै ६५ हजारले ज्यान गुमाए, विश्वभर ३४ लाख संक्रमित

कोभिड-१९ का कारण मृत्यु हुनेको संख्या विश्वभर २ लाख ३९ जार ५ सय ७०...

बिहानैदेखि हावाहुरीसहित वर्षा, कहिले खुल्छ मौसम ?

पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले आज...

फुङ्लिङ बजारमा लागेको आगो ४ घण्टापछि नियन्त्रणमा, ७ घर जलेर नष्ट [अपडेट]

राती साढे १० बजे एक खाजा पसलबाट सुरु भएको आगलागी साढे २ बजेमात्र नियन्त्रणमा...

आज बैशाख २० गते शनिबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । लाभदायक र...

मौका छोपेर अस्थिरता निम्त्याउनु दुखद्, यो स्वीकार्य हुँदैन : प्रधानमन्त्री 

प्रधानमन्त्रीले भनेका छन्- ‘स्वार्थ वा गलत उद्देश्यका साथ कसैले परिस्थितिलाई बिथोल्न र बिगार्न खोज्छ...

यशोधराका वडाध्यक्षमाथि चार राउन्ड गोली प्रहार

कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष सहाबुद्दिन मुसलमानलाई लक्षित गरी गोली प्रहार...

लकडाउनको अवधिमा पनि यसरी हुँदैछ मेलम्चीको काम

काठमाडौं । बन्दाबन्दीको एक महिना बिते पनि काठमाडौँवासीको आशाको केन्द्र राष्ट्रिय गौरवको मेलम्ची खानेपानी...

बहराइनमा थप ३१ नेपालीमा कोरोना पुष्टि, संक्रमितको संख्या १५७ पुग्यो

बहराइनमा थप ३१ जना नेपाली कामदार कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यहाँस्थित...

आइसोलेसनमा भर्ना भएकी महिलाको मृत्यु

अछामको आइसोलेसन वार्डमा उपचाररत एक महिलाको बिहीबार मृत्यु भएको छ ।

रुसी प्रधानमन्त्रीलाई कोरोना पुष्टि, अस्पताल भर्ना

काठमाडौं । रुसका प्रधानमन्त्री मिखाइल मिसुस्तिनलाई कोरोनाभाइरस संक्रमण देखिएको छ । उनलाई गत बिहिबार...

रेडियो नेपालकी प्रथम गायिका रानुदेवीको निधन

रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको निधन भएको छ । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा...

कोरोना प्रभाव : पर्यटन क्षेत्र उकास्न तत्काल २० अर्बको प्याकेज जरुरी

आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई कोरोनाले नराम्ररी असर पारेपछि त्यसको पुनः...

श्रमिक दिवसमा प्रचण्डको शुभकामना : श्रमजीवीलाई राहत दिन सरकारको ध्यानाकर्षण

अध्यक्ष प्रचण्डले आज जारी गर्नुभएको शुभकामना सन्देशमा सम्पूर्ण श्रमिकको सुस्वास्थ र प्रगतिको अपेक्षासहित शुभकामना...

मे दिवसमा प्रधानमन्त्रीको भिडियो सन्देश : ‘श्रमिकको जीवन कष्टकर भएकोमा दुःखी छु’

कोरोना भाइरसका कारण उद्योग-व्यवसाय बन्द हुँदा आम्दानी घटेका स्वदेशमा कार्यरत सबै प्रकृतिका श्रमिकहरुका कष्टकर...

यो आर्थिक समुन्नती हासिल गर्न एकजुट हुने बेला हो : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देशमा जारी गर्दै मुलुकमा पूर्ण लोकतान्त्रिक...

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, यस्तो छ मजदूर आन्दोलनको इतिहास

कोरोनाको सङ्क्रमण फैलने सम्भावना रहेको भन्दै सरकारले देशव्यापी लकडाउन गरेसँगै यसवर्ष श्रमिक दिवसका अवसरमा...

कोरोना जितेर १० लाख मानिस घर फर्किए, संक्रमित र मृतकको संख्या कति ?

कोरोना संक्रमण नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढेको छ । पछिल्लो विवरणअनुसार...

कोरोना प्रभाव : विश्वका एक अर्ब ६० करोड मजदुरको रोजगारी खोसियो

अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)ले कोरोना भाइरसको महामारीले विश्वका झन्डै ५० प्रतिशत कामदारको रोजीरोटी खोसेको...

असिनापानीसहित बर्षाको सम्भावना, कहिले सुध्रिएला मौसम ?

पश्चिमी र स्थानीय वायु तथा बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले...